Take a fresh look at your lifestyle.
npa 9 suchana

उर्मिला राहतबाट वञिचत

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट ७ बैशाष ।
चन्द्रनिगाहपुर नगर पालिका वडा न ५ की निवासी उर्मिला कुमारी बैठा राहतबाट वञिचत भएकी छिन । नागरिकता तथा सराई वसाईको कागजात नभएकोले राहतबाट वञिचत भएकी छिन । चन्द्रनिगाहपुर नगर पालिका वडा न ५ ले स्थानीय वासिन्दा भई नागरिकता ,मतदाता परिचय पत्र तथा वसाई सराईको कागजात हुनेलाई मात्र राहत दिने भनिए पछि उर्मिला राहतबाट वञिचत भएको उनले बताईन । वडा न ५ बाट राहत वितरण भई रहेको वेला सरकारी होस्पिटलकी दलित महिला उर्मिलाले वडा अध्यक्ष संजय काफले सँग गुनासो गर्दा पनि गुनासो नसुनेको दलित महिला उर्मिलाले बताइन् । आफु सँग मतदाता परिचय पत्र मात्र रहेकोले परिचय पत्र लिएर जादाँ नागरिकता तथा सराई वसाईको कागजात माग गरेको बताए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.