, रौतहट ७ बैशाष ।
चन्द्रनिगाहपुर नगर पालिका वडा न ५ की निवासी उर्मिला कुमारी बैठा राहतबाट वञिचत भएकी छिन । नागरिकता तथा सराई वसाईको कागजात नभएकोले राहतबाट वञिचत भएकी छिन । चन्द्रनिगाहपुर नगर पालिका वडा न ५ ले स्थानीय वासिन्दा भई नागरिकता ,मतदाता परिचय पत्र तथा वसाई सराईको कागजात हुनेलाई मात्र राहत दिने भनिए पछि उर्मिला राहतबाट वञिचत भएको उनले बताईन । वडा न ५ बाट राहत वितरण भई रहेको वेला सरकारी होस्पिटलकी दलित महिला उर्मिलाले वडा अध्यक्ष संजय काफले सँग गुनासो गर्दा पनि गुनासो नसुनेको दलित महिला उर्मिलाले बताइन् । आफु सँग मतदाता परिचय पत्र मात्र रहेकोले परिचय पत्र लिएर जादाँ नागरिकता तथा सराई वसाईको कागजात माग गरेको बताए ।
Trending
- सुन चाँदीका गर गहना खरिद विक्रीमा अहिले ब्यापक रुपमा ठगी
- अनुशासित भएर पत्रकारिता गर्न आग्रह– मधेश प्रदेश सदस्य झा
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
पहिलाको
- प्रतिक्रिया
- Facebook Comments