Take a fresh look at your lifestyle.
npa 9 suchana

विभिन्न स्थानीय निकायद्धारा महासंघलाई विभिन्न समाग्री हस्तान्तरण

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट ४ जेठ ।
विभिन्न स्थानीय निकायले नेपाल पत्रकार महासंघ रौतहटलाई विभिन्न समाग्री हस्तान्तरण गरेको छ । देवाही गोनाही नगरपालिकाले ६० थान टि शर्ट नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष रविन्द्र शाहलाई हस्तान्तरण गरेको हो । देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेलले विश्व व्यापी महामारीको रुपमा फैलिइ रहेको कोराना भाइरसको प्रवाह नै नगरी संचार क्षेत्रले आफनो भुमिका निर्वाह गर्दै आएको उनले बताए । आवश्यक परेको खण्डमा अझ सहयोग गर्ने प्रतिवद्धता जनाउदै हिजो साझ टि शर्ट हस्तान्तरण गरेको छ । यसै गरी गरुडा नगर पालिकाले ७० थान पातलो जैकेट नेपाल पत्रकार महासंघलाई प्रदान गरेको छ । यस अघि आरडीसी नेपालले १ सय थान जैकेट तथा मास्क , सेनिटाइजर प्रदान गरेको सचिव गौतम श्रेष्ठले बताएका छन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.