Take a fresh look at your lifestyle.
npa 9 suchana

हुलास चक्की पिठो मा १५ प्रतिशतले कालावजारी

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट ४ जेठ ।
हुलास चक्की पिठो मा १५ प्रतिशतले अहिले बढोतरी गरेको छ । लक डाउन हुनु पहिला हुलास चक्की पिठो खुद्रा मूल्य प्रति ५ किलो को पैकेट ३ सय १० मा विक्री हुने गरेको पिठो अहिले खुद्रा मूल्य प्रति ५ किलो को पैकेट ३ सय ६० रुपैयामा विक्री वितरण भइ रहेको उपभोग्ताले बताएका छन । नेपाल सरकारले कालावजारी गर्ने माथि कारवाही गर्ने प्रतिवद्धता जनाए पनि कारवाही हुन नसकेको उपभोग्ता संगिता पाण्डेले बताइन् । यस सम्बन्धमा किराना पसलेसँग सम्पर्क गर्दा आफुले पहिला भन्दा अहिले महगो रेटमा खरिद गर्ने गरेकोले केही प्रतिशत नाफा लिई विक्री वितरण गरेको बताए । हुलास चक्की पिठो गौरका डिलरमा सम्पर्क गर्दा निमार्ण गर्ने उधोगबाट नै महगो आइ रहेको बताए । भुदेव खाद्ध उधोग प्रालि लालवन्दी ,सर्लाही ,नेपाल सँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.