

, रौतटह २१ जेठ ।
धरहरी आइसोलेनबाट एक जना कोरोना भाइरसका पोजेटिभ रोगी भागेका छन । दुर्गा भगवती वडा न ३ का उतm रोगी हिजो राति क्वारेन्टाइनबाट आइसोलेनमा पठाइएको थियो । मानसिक अवस्था विग्रेकोले भागेको परिवानजनबाट थाहा भएको छ । आइसोलेनमा राम्रो खाना नदिएकोले भागेको विरामीबाट बुझिएको छ । भागेको विरामीलाई खोजतलास गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।