Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

भागेको विरामीलाई पक्राउ

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतटह २१ जेठ ।
धरहरी आइसोलेनबाट एक जना कोरोना भाइरसका पोजेटिभ रोगी भागेका छन । दुर्गा भगवती वडा न ३ का उतm रोगी हिजो राति क्वारेन्टाइनबाट आइसोलेनमा पठाइएको थियो । मानसिक अवस्था विग्रेकोले भागेको परिवानजनबाट थाहा भएको छ । आइसोलेनमा राम्रो खाना नदिएकोले भागेको विरामीबाट बुझिएको छ । भागेको विरामीलाई खोजतलास गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.