Take a fresh look at your lifestyle.
npa 9 suchana

रौतहटमा थप ६५ जना कोरोना सक्रमिण्त

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट २२ जेठ ।
रौतहटमा विहीवार थप ६५ जना कोरोना सक्रमित पुष्टि भएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले दिएको जानकारी अनुसार गुजरा नपामा ८ जना , गढीमाई नपामा ७ जना , फतुवा विजय पुरमा १ जना , चन्द्रपुरमा १ जना , इशनाथमा ४६ जना , दुर्गा भगवतीमा १ जना , माधवनारायणमा १ जना गरी ६५ जना कोरोना सक्रमित रहेको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमेरेले जनाएको छ । भारतबाट आई क्वारेन्टाइनमा वसोवास गदै आएको छ । ६५ जना मध्ये एक जना महिला रहेको बताइएको छ । रौतहटमा ३ सय ८३ जना संक्रमित भएको प्रमुख जिल्ला अधिकारी घिमेरेले जनाएको हो

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.