, रौतहट २५ जेठ ।
रौतहट जिल्लाका विभिन्न स्थानीय तहमा बनेका क्वारेन्टाइनमा ७ हजार ७ सय ७७ रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । ३सय १५ महिला र ७ हजार ४ सय ६२ जना पुरुष रहेको जनाएको हो । आज सम्ममा २ हजार ३सय ७२ जना क्वारेन्टाइनबाट फिर्ता भएको प्रमुख जिल्ला अधिकारी वासु देव घिमिरेले जनाएका हुन । ६ हजार ८ सय ९३ जनाको स्वाव परिक्षण गरिएकोमा १ हजार ड सय ४९ जनाको निगेटिभ रिर्पाट आएको छन भने ३सय ९ढ जनाको पोजेटिभ रिर्पाट आएको जिप्रकाबाट थाहा भएको छ । ४ हजार ६ सय ४४ जनाको रिर्पाट आउन वाँकी रहेको बताइएको छ ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
पहिलाको
- प्रतिक्रिया
- Facebook Comments