Take a fresh look at your lifestyle.
npa 9 suchana

साहको विहीवार राति स्वर्गवास

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट २४ जेठ ।
राजदेवी विकास समाज नेपालद्धारा संचालित राजदेवी एफ एम का संस्थापक गौर १ निवासी हरि प्रसाद साहको विहीवार राति स्वर्गवास भएको खबरले नेपाल पत्रकार महासंघका सदस्यहरु मर्माहत भएका छन । शोकको घडीमा नेपाल पत्रकार महासघ रौतहट शाखाले मृत आत्माको चिर शान्ति तथा वैकुण्ड वासको कामना समेत गरेका हुन । पिडाको यस घडीमा परिवानजनलाई भगवानले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भने कामना गर्दै शोक सन्तप्त परिवारजन प्रति हार्दिक समवेदना व्यतm गरेका छन । कैनसरका विरामी भएर राजीव गाँधी कैनसर अस्पताल दिल्लीबाट उपचार भइ रहेको अवस्थामा उनको मृत्यु भएको परिवानजनबाट थाहा भएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.