Take a fresh look at your lifestyle.
npa 9 suchana

करेन्ट लाग्दा एक महिला सहित दुई वटा साढेको मृत्यु

gadhimai nagar palika ko suchana
suchana gadhimai


, रौतहट १५ साउन ।
सदरमुकाम गौरमा ३३ हजार केभिएको तार चुडिएर करेन्ट लाग्दा एक महिला सहित दुई वटा साढेको मृत्यु भएको छ ।
करेन्ट लागेर गौर न.पा ४ की ७० वर्षिया शान्ती देवी को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । बिहान चिया खान पसलमा गएकी वृद्धा बाटो काटने क्रममा करेन्टको चपेटमा परेकी थिइन । सोही स्थानमा करेन्ट लागेर दुई चौपाया साढेको समेत ज्यान गएको छ ।
गौर चन्द्रपुर जोडने मुख्य सडक नजिकै उच्च भोल्टेजको करेन्ट प्रवाह भइरहेको तार चुडिएर सडकमा खसे पछि स्थानियले नेपाल विद्युत प्राधिकरणको गौर शाखामा जानकारी गराइएको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.