Take a fresh look at your lifestyle.
npa 9 suchana

मास्क नलगाउने २ सय ७ जनालाई १ सयका दरले जरिवाना

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट १३ साउन ।
रौतहटका विभिन्न ठाउँमा मास्क नलगाइ हिडडुल गर्ने लाई रु १ सयको दरले जरिवाना गरेको छ । हिजो विहान देखि वेलुका सम्ममा मास्क नलगाइ हिडडुल गर्ने २ सय ७ जनालाई रु १ सयको दरले जरिवाना गरेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । जिल्ला सुरक्षा समितिद्धारा भिडभाड हुने ठाउँमा मास्क लगाउन पटक पटक प्रचार प्रसार सुचना जारी गरे पनि वेवास्ता गरेकोलाई जरिवाना गर्न थालेका छन । विना कामको वाहिर ननिस्कन तथा कामले वाहिर गएको खण्डमा मास्क प्रयोग गर्न आग्रहलाई वेवास्ता गरेकोले जरिवाना लागू गरेको जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताएका छन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.