Take a fresh look at your lifestyle.
npa 9 suchana

जिल्ला सुरक्षा समितीको बैठकबाट, पिसीआर ल्याब स्थापना गर्ने निर्णय

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट २९ साउन । .
जिल्ला सुरक्षा समितीको बैठकबाट, गौर अस्पतालले कोभिड १९ को परीक्षणका लागि पिसीआर ल्याब स्थापना गर्न आवश्यक पूर्वाधार निर्माण गर्ने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा आज विहवार बसेको बैठकले सो निर्णय गरेका हुन । देवाही गोनाही नगरपालिकाका वडा नं. ९ धरहरीमा रहेको जयकिशान पोलिटेक्निक इन्स्टिच्युटको भवनमा ३ सय वेड क्षमताको आईसोलेसन सेन्टर निर्माण गरि तत्काल संचालनमा ल्याउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । प्रजिअ यादव रौतहटमा हाजिर भएको २४ घण्टा मै पिसीआर ल्यब निर्माण गर्न निर्णय गरेको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.