, रौतहट २९ साउन । .
जिल्ला सुरक्षा समितीको बैठकबाट, गौर अस्पतालले कोभिड १९ को परीक्षणका लागि पिसीआर ल्याब स्थापना गर्न आवश्यक पूर्वाधार निर्माण गर्ने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा आज विहवार बसेको बैठकले सो निर्णय गरेका हुन । देवाही गोनाही नगरपालिकाका वडा नं. ९ धरहरीमा रहेको जयकिशान पोलिटेक्निक इन्स्टिच्युटको भवनमा ३ सय वेड क्षमताको आईसोलेसन सेन्टर निर्माण गरि तत्काल संचालनमा ल्याउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । प्रजिअ यादव रौतहटमा हाजिर भएको २४ घण्टा मै पिसीआर ल्यब निर्माण गर्न निर्णय गरेको छ ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
- प्रतिक्रिया
- Facebook Comments