Take a fresh look at your lifestyle.
npa 9 suchana

गरुडा नपाको पाँचौ नगरसभा सम्पन्न

gadhimai nagar palika ko suchana
suchana gadhimai

,रौतहट १६,भाद्र ।
गरुडा नगरपालिकाको पाँचौ नगरसभा सोमबार सम्पन्न भएको छ । सामाजिक दुरी कायम गरेर नगरपालिकाले पाँचौ नगरसभा भव्याताका साथ सम्पन्न गरेका हुन । नगरपालिकाको सभा कक्षमा भएको नगर सभामा चालु आर्थिक वर्ष २०७७÷०७८ मा नगरको समग्र विकासका लागि ६४ करोडको आय व्यय सहितको बजेट प्रस्तुत गरेका थिए । चालु आर्थिक वर्षमा नगरको विकासका लागि गरुडा नगरपालिकाले पाँचौ नगरसभाबाट ६४ करोड ८६ लाख ६७ हजार ३ सय ७० रुपैया बजेट पारित गरेको नगर प्रमुख इनुराय यादवले बताए । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महम्मद मुस्ताक आलमले चालु आर्थिक वर्षको लागि वित्तिय समानीकरण, शशर्त अनुदान, राजस्व बाँडफाँड, आन्तरिक आय लगायतका बजेट प्रस्तुत गरेका थिए । शिक्षा, स्वास्थ्य, कृषि, यातायात, खानेपानी विधुत, भौतिक पुर्वाधार निर्माण कार्य लगायतलाई विशेष प्राथमिकतामा राखेर बजेट प्रस्तुत गरिएको प्रमुख प्रशासकीय अधिकृत आलमले बताएका छन । विगतमा नगरप्रमुख तथा उपप्रमुखको विचमा वाद विवाद भएको कारण नगर सभा हुन सकेबको थिए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.