,रौतहट १६ भाद्र ।
साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिडेड डिपो कार्यालय, गौरमा प्राप्त भएको युरीया मल बिभिन्न स्थानका किसानहरु लाइ बितरण गरेको छ ।
१ हजार ९ सय ८० बोरा यूरिया मल गौर, राजदेवी, मौलापुर, गढीमाई, गरुडा, माधवनारायण, फतुवाविजयपुर , चन्द्रपुर, बृन्दावन, गुजरा, बौधीमाई, कटहरिया, र यमुनामाई सहितका स्थानीय तहका कृषि सहकारीलाइ प्रति १ सय बोराका दरले बितरण गरेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
रौतहटका बाँकी स्थानीय तहका सहकारीहरुले मल खरिदका लागि एकिकृत रुपमा साल्ट ट्रेडिङ्ग कर्पोरेसन गौरमा सम्पर्क गर्न समेत सुचित गरेको हो ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
पहिलाको
- प्रतिक्रिया
- Facebook Comments