,रौतहट १६ भाद्र ।
साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिडेड डिपो कार्यालय, गौरमा प्राप्त भएको युरीया मल बिभिन्न स्थानका किसानहरु लाइ बितरण गरेको छ ।
१ हजार ९ सय ८० बोरा यूरिया मल गौर, राजदेवी, मौलापुर, गढीमाई, गरुडा, माधवनारायण, फतुवाविजयपुर , चन्द्रपुर, बृन्दावन, गुजरा, बौधीमाई, कटहरिया, र यमुनामाई सहितका स्थानीय तहका कृषि सहकारीलाइ प्रति १ सय बोराका दरले बितरण गरेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
रौतहटका बाँकी स्थानीय तहका सहकारीहरुले मल खरिदका लागि एकिकृत रुपमा साल्ट ट्रेडिङ्ग कर्पोरेसन गौरमा सम्पर्क गर्न समेत सुचित गरेको हो ।
Trending
- संचारकर्मी श्रेष्ठलाई धम्की दिने माथि कारवाइको माग
- एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्यसहित २१ जना एमाले प्रवेश
- सुन चाँदीका गर गहना खरिद विक्रीमा अहिले ब्यापक रुपमा ठगी
- अनुशासित भएर पत्रकारिता गर्न आग्रह– मधेश प्रदेश सदस्य झा
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
पहिलाको
- प्रतिक्रिया
- Facebook Comments