Take a fresh look at your lifestyle.
npa 9 suchana

रा वा बैक गरुडाको सवै सेवा बन्द

gadhimai nagar palika ko suchana
suchana gadhimai

,रौतहट,२५ भाद्र
राष्ट्रिय वाणिाज्य बैक शाखा कार्यालय गरुडाले तत्कालका लागि सवै सेवा बन्द गरेको छ ।
कर्मचारीमा कोरोना संक्रमणको लक्षण देखिए पछि गरुडा शाखाले बन्द गरेको हो
बैकंमा कार्यरत एक कर्मचारीमा कोरोना पुष्टि भएको र अधिकांश कर्मचारीमा लक्षण देखिएकाले बैंकका सम्पूर्ण सेवा बन्द गरेको बैंकका शाखा प्रबन्धक घनश्याम कटुवालद्धारा हस्ताक्षरित सुचनामा जनाएको छ ।
अधिकांश कर्मचारीमा कोभिड–१९ सँग मिल्ने लक्षण देखिएपछि स्वाव परीक्षणको नतिजा नआए सम्म आइसोलेसनमा बस्नु पर्ने भएकोले बैकका सम्पुर्ण सेवा बन्द भएको जारी सचना द्धारा जनाएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.