Take a fresh look at your lifestyle.
npa 9 suchana

ईशनाथ नगरपालिकाको चौथो नगरसभा सम्पन्न

gadhimai nagar palika ko suchana
suchana gadhimai

,रौतहट २५ भाद्र ।
ईशनाथ नगरपालिकाको चौथो नगरसभा सम्पन्न भएको छ । नगरपालिकाको सभाकक्षमा बुधबार आयोजित नगर सभा कार्यक्रम मेयर संतोष कुमार मेहताको अध्यक्षतामा सम्पन्न भएको हो ।
नगरसभाले चालु आर्थिक वर्ष २०७७÷०७८ मा नगरको समग्र विकासका लागि ३८ करोड ५० हजार ५७० रुपैया आयव्यय बजेट प्रस्तुत गरेका हुन । ।कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीले चालु आर्थिक वर्षको लागि वित्तिय समानीकरण, शशर्त अनुदान, राजस्व बाँडफाँड, आन्तरिक आय प्रस्तुत गरेका थिए । शिक्षा, स्वास्थ्य, कृषि, यातायात, खानेपानी, विधुत, भौतिक पुर्वाधार निर्माण कार्य लगाएयलाई विशेष प्राथमिकतामा राखेर बजेट प्रस्तुत गरिएको मेयर मेहताले जानकारी दिएका छन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.