, रौतहट ७ असोज ।
जिल्ला प्रहरी कार्यालय रौतहट तथा अस्थायी प्रहरी पोष्ट महादेवपट्टीबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले त्रिसठी हजार बराबरको सर समानहरु वेवारिसे अवस्थामा फेला पारेको छ ।
गौर नगरपालिका वडा नं.२ महादेवपट्टीबाट करिव त्रिसठी हजार बराबरको कपडाहरु, कस्टमेटिक, किराना लगायतका सर सामानहरु बेवारीसे अवस्थामा फेला पारेको जिप्रकाले जनाएको छ ।
यसै गरी जिल्लाको सिमा नाकाहरुबाट हुने भन्सार छली चोरी निकासी र पैठारी कार्यलाई नियन्त्रण गर्ने कार्य अन्तर्गत बिभिन्न समयमा जिल्ला प्रहरी कार्यालय मातहत प्रहरी चौकीहरुबाट खटिएको प्रहरी गस्ती टोलीहरुले जिल्लाको विभिन्न स्थानहरुबाट चौहत्तर हजार तीन सय पच्चीस बराबरको सर समान फेला पारेको जनाएको छ ।
बेवारीसे अवस्थामा फेला पारिएको सर समानहरु आवश्यक कारवाहीको गौर भन्सार कार्यालयमा चलान गरेको छ ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
- प्रतिक्रिया
- Facebook Comments