Take a fresh look at your lifestyle.
npa 9 suchana

विश्व हात धुने दिवस २०२० कार्यक्रम सम्ंपन्न

gadhimai nagar palika ko suchana
suchana gadhimai

प्रस, रौतहट २९ असोज ।

जिल्ला प्रशासन कार्यालय रौतहट को आयोजना ग्रामीण विकास केन्द्र गौर को द्धारा विश्व हात धुने दिवस २०२० कार्यक्रम सम्ंपन्न भएको छ.।

यमुनामाई गाउँ पालिकाको सुचना

विहीवार ११ बजे एक साथ हात को सर सफाई सबैको लागी साबुन पानी हात साथ साथ मुल नारा का साथ विश्व हात धुने दिवस २०२० मनाएको छ.।

प्रजिअ इन्द्र देव यादव ले हात को सफाई ले धेरै जस्तो रोग बाट बाच्न सकिने बताउदै हात धुने तरिका वारे चर्चा गरेका थिए ।  आर डी सी का अध्यक्ष पारस हुसैन को अध्यक्षतामा सुरक्षा निकायको प्रमुखहरु , जिल्ला समन्वय समिति का सभापति राम एकवाल राय यादव लगायतका महानुभावहरुले हात धोई कार्यक्रम मनाएका थिए । यसै गरी विभिन्न स्थानीय तह , स्वास्थ्य सस्था, विद्यालय ,लगायतका संघ संस्थाहरुले विश्व हात धुने दिवस २०२० मनाएका थिए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.