रौतहट २०,मंसिर
रौतहटमा लैङ्गिक हिंसा विरुद्ध २ दिने अभिमूखिकरण कार्यक्रम शुरु भएको छ । जिल्ला प्रशासन कार्यालयको सभा हलमा २ दिने अभिमूखिकरण कार्यक्रम शुरु भएको हो । अक्सफामको सहयोग , जिल्ला प्रशासन कार्यालय रौतहटको सहकार्य तथा आर डि सी नेपालको आयोजनामा ”लैंगिक हिंसा अन्त्यको प्रतिबद्धता ,व्यक्ति समाज र सबैको एक्यबद्धता ” भन्ने मूल नारा सहित लैङ्गिक हिंसा विरुद्ध २ दिने अभिमूखिकरण कार्यक्रम शुरु गरिएको बताइएको छ ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
- प्रतिक्रिया
- Facebook Comments