, रौतहट २२ पुस ।
प्रदेश न २ का कृषि राज्य मन्त्री योगेन्द्र राय यादवले परम्परागत रुपमा गर्दै आएको खेतीलाई त्याग गरी आधुनिक खेती तर्फ उन्मुख हुन बताए । युवा रोजगार लक्षित कृषि व्यवसाय प्राविधि शिप अभिबृद्धि क्षमता तालिम अन्तरगत जिल्ला स्तर सिपमूलक तरकारी तथा फलफुल वितरण ३ दिने तालिमलाई समापन गर्दै प्रमुख अतिथिको आसनबाट आय आर्जन हुने खेत ीगर्न मन्त्री यादवले ुझाव दिए । परम्परागत खेतीमा आफुलाई पुग्ने जति अन्य उपजायर वाँकी खेती बाझो राख्ने चलन लाई त्याग गरी आय आर्जनका लागी आधुनिक खेती गर्नका लागी प्रदेश न २ ले कृषि तर्फ अनुदानको व्यवस्था गरेको बताए । असली किसानलाई छनौट गरी विभिन्न तालिम संचालन गर्न समेत मन्त्री यादवले सुझाव दिएका थिए । विभिन्न किसिमका कार्यक्रम सार्वजनिक गर्न समेत उनले भने । लुकीछिपी कुनै कार्य नगर्न समेत निर्दैशनात्मक आदेश दिएका थिए । तालिममा विभिन्न स्थानीय निकायबाट छनौट भइ आएका कृषकलाई सहभागी गराइएकोले मन्त्री यादवले खुशी व्यतm गरे । २५ वटा कृषकलाई सहभागी गराई तिन दिन सम्म खेतीका प्रक्रिया तथा गर्न बारे प्रशिक्षण गराइएको कुरा कृषि ज्ञान केन्द्रका प्रमुख चन्द्रभुषण झाले बताए । सोही अवसरमा मन्त्री यादवले सहभागी कृषकलाई प्रमाण पत्र प्रदान गरेका थिए भने कृषकसँग तालिम बारेमा सोध पुछ पनि गरेका थिए । तालिममा भएका कमी कमजोरी वारे सहभागीबाट सोधेका थिए । कुनै गुनासो नआए पनि मन्त्री यादवले कृषि ज्ञान केन्द्रका प्रमुख झा लगायत सवै कर्मचारीलाई धन्यवाद दिए थिए । सो क्रममा कार्यालयका सम्पुर्ण कर्मचारीलाई निर्देशनात्मक निर्देशन दिदै मन्त्री यादवले थप कर्मचारी पठाउने व्यवस्था मिलाउने प्रतिवद्धता जनाए ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
- प्रतिक्रिया
- Facebook Comments