, रौतहट २२ पुस ।
ईलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरी टोलीले मौलापुर नगरपालकिका वडा न. ५ मा चेकजाँच गर्ने क्रममा श्रोत नखुलेका आठ लाख रुपैयाँ सहित एक जना लाई प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट नेपाल तर्फ आउदै गरेका प्रदेश (१(०२०४२ प २००० नम्बरको कगउभच कउभिलमभच मोटरसाईकलमा सवार रहेका जिल्ला बारा सिम्रोनगढ नगरपालिका वाड नं. १ खजानि टोल बस्ने लक्षमण साहको छोरा बर्ष १७ को धिरेन्द्र साहलाई शंका लागि निजलाई रोकी चेकजाँच गर्ने क्रममा ८ लाख रुपैया सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरिक्षक भरत श्रेष्ठले बताए । झोला भित्रबाट भारतबाट ल्याएको स्रोत नखुलेको अबैध नेपाली रुपैया रु. आठ लाख फेला परेकोले सो रकम सहित निजलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिप्रकामा दाखिला गरी गौर भन्सार कार्यालयमा बुझाईएको जिप्रकाका प्रहरी नायव उपरिक्षक श्रेष्ठले बताए । सोमवार ९ः३० वजेको समयमा पक्राउ गरी मगलवार भन्सार बुझाइएको बताए ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
पहिलाको
- प्रतिक्रिया
- Facebook Comments