Take a fresh look at your lifestyle.
npa 9 suchana

श्रोत नखुलेको अबैध रुपैयाँ सहित एक जना मानिस पक्राउ

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट २२ पुस ।
ईलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरी टोलीले मौलापुर नगरपालकिका वडा न. ५ मा चेकजाँच गर्ने क्रममा श्रोत नखुलेका आठ लाख रुपैयाँ सहित एक जना लाई प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट नेपाल तर्फ आउदै गरेका प्रदेश (१(०२०४२ प २००० नम्बरको कगउभच कउभिलमभच मोटरसाईकलमा सवार रहेका जिल्ला बारा सिम्रोनगढ नगरपालिका वाड नं. १ खजानि टोल बस्ने लक्षमण साहको छोरा बर्ष १७ को धिरेन्द्र साहलाई शंका लागि निजलाई रोकी चेकजाँच गर्ने क्रममा ८ लाख रुपैया सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरिक्षक भरत श्रेष्ठले बताए । झोला भित्रबाट भारतबाट ल्याएको स्रोत नखुलेको अबैध नेपाली रुपैया रु. आठ लाख फेला परेकोले सो रकम सहित निजलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिप्रकामा दाखिला गरी गौर भन्सार कार्यालयमा बुझाईएको जिप्रकाका प्रहरी नायव उपरिक्षक श्रेष्ठले बताए । सोमवार ९ः३० वजेको समयमा पक्राउ गरी मगलवार भन्सार बुझाइएको बताए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.