Take a fresh look at your lifestyle.
npa 9 suchana

देवाही गोनाही नगर पालिकामा बाख्रा वितरण कार्यमा व्यापक अनियमितता

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट २२ भदौ ।
देवाही गोनाही नगर पालिकामा बाख्रा वितरण कार्यमा व्यापक अनियमितता भएको छ । नगर पालिकाका मेयर धर्मेन्द्र पटेल , प्रशासकीय अधिकृत विरेन्द्र चंन्द्रवशी , लेखा पाल प्रदिप यादव र योजना फाँट राम विनय रजकको संलग्नतामा १७ लाख बाख्रा वितरणमा अनियमितता भएको हो । बाख्रा वितरण नगरी १७ लाख हिनामिना गरेको स्थानीयको आरोप रहेका छन ।
देवाही गोनाही नगर पालिकाका वडा न ३ मा वितरण गरिएको बाख्रामा अनियमितता भएको स्थानीयले बताएका छन । वडा न ३ का वडा अध्यक्ष ब्रहमदेव प्रसाद कुर्मीले आफुलाई थाहा नदिई वितरण गरिएको बताए पनि कति वटा बाख्रा वितरण भएको कसलाई दिएको आफुलाई जानकारी नभएको बताए । बौधीमाई कृषक समूह , सुनौलो कृषक समुह र प्रगति कृषक समुहलाई बाख्रा वितरण गर्न जिम्मेवारी दिएको योजना फाँटका राम विनय रजकले बताए । यस सम्बन्धमा प्रशासकीय अधिकृत चंन्द्रवशी सँग सम्पर्क गर्दा कानुनी रुपमा बाख्रा वितरण कार्य सम्पन्न भएको बताए । स्मरण रहोस प्रदेश न २ का सरकार बाट आएको राहत समाग्री वितरण नगरी स्टोरमा राखी नष्ट गरिएको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.