Take a fresh look at your lifestyle.
npa 9 suchana

दुर्गा भगवती गाउँ पालिकामा डाका समूहद्धारा लुटपाट

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट २२ भदौ । दुर्गा भगवती गाँउपालिकाका वडा न ३ मत्सरीमा डाका समुहले एक घरमा डकैती गरेको छ ।
ठूलो मात्रामा नगद ,गरगहना तथा अन्य सामानहरु लुटेको पिडित पक्षले जनाएको छ । मत्सरी निवासी सरोजानन्द झाको घरमा गएराति १ः३० बजेको समयमा हात हतियार सहित आएका अज्ञात समुहले छतबाट घरमा प्रवेश गरी मलाई घर भित्र थुनी लुटपाट गरेको झाले बताए ।
मत्सरी पिडित झाको घर देखि २ सय मिटर उतरमा स्थित इलाका प्रहरी कार्यालयले तुरुन्त आए पछि डाकाहरु भागेको उनले बताए । घटना पश्चात जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नारायण प्रसाद चिमरिया घटनास्थल पुगी अनुसंन्धान गरिने आश्वासन दिएका हुन ।
अहिले जिल्लामा चोरी डकैती लागू औषध ओसार पसार जस्ता घटना दिनहु भइ रहेको हुदाँ जिल्लावासी चिन्तीत रहेका छन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.