, रौतहट १४ कार्तिक ।
मौलापुर नगरपालिकाले सरसफाई अभियान शुरू गरेको छ । महान पर्व शुभ दिपावली एवं छठ पर्व को अवसरमा सरसफाई अभियान शुरू गरिएको मौलापुर नगर पालिकाकी मेयर रिना कुमारी शाहले बताएकी छिन ।
एक हप्ता देखि संचालन भई रहेको उक्त अभियानमा आज सोनरनिया सम्म सर सफाई गरेको हो । जनप्रतिनिधि, कर्मचारी, समाजसेवी महिला सहित सर्वसाधारणको उत्साहजनक सहभागितामा सर सफाई कार्य भई रहेको प्रशासकीय अधिकेत रामबाबु शाहले बताए ।
Trending
- संचारकर्मी श्रेष्ठलाई धम्की दिने माथि कारवाइको माग
- एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्यसहित २१ जना एमाले प्रवेश
- सुन चाँदीका गर गहना खरिद विक्रीमा अहिले ब्यापक रुपमा ठगी
- अनुशासित भएर पत्रकारिता गर्न आग्रह– मधेश प्रदेश सदस्य झा
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- प्रतिक्रिया
- Facebook Comments