Take a fresh look at your lifestyle.
npa 9 suchana

मधानी महायज्ञको उदघाटन गर्न पूर्व प्रधानमन्त्री ओली रौतहट आउने

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट, २६ माघ ।
प्रसिद्ध पुरातात्वीक महादेव मन्दिर पतौरामा शिवरात्रीको अवसरमा आयोजना हुने मधानी महायज्ञको उदघाटन गर्न पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले अधयक्ष केपी शर्मा ओली रौतहट आउने भएका छन् ।
मधानी महायज्ञको उदघाटन गर्नका निमित्त प्रमुख अतिथि बनाउनका लागि मौलापुर नगरपालिकाको मेयर रिनाकुमारी साहको नेतृत्वमा एक प्रतिनिधि मण्डल ओली निवास बालकोट पुगेर रौतहट आएर उदघाटन गरि दिन निमन्त्रणा गरिएको हो ।
मधानी महायज्ञको उद्घाटन गर्न अध्यक्ष ओली फागुन १७ गते रौतहट आउन लागेको मौलापुर नगरपालिकाको निमित्त प्रमुख रामबाबु साहले बताए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.