Take a fresh look at your lifestyle.
npa 9 suchana

महिलाको लाश बरामद

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट २६ माघ
ईशनाथ न.पा. वडा नं.४ मठिया स्थित गहु खेतमा आज करिव १०ः५५ वजे महिलाको लास फेला परेको छ । प्रहरीलाई खबर प्राप्त हुन साथ प्रहरी टोली खटि गई बुझदा मृतक ईशनाथ न.पा. वडा नं. ९ लौतना टोल वस्ने कलाम मियाँ मंसुरीको छोरी अं.वर्ष १९ की चाँदनी खातुन रहेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घटना स्थल लाश जाँच मुचुल्का समेत गरी परिक्षणको लागी गौर अस्पताल पठाईएको छ भन्ने अनुसन्धान कार्य भइरहेको प्रहरी निरिक्षक सुनिल पाण्डेले बताएका छन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.