Take a fresh look at your lifestyle.
npa 9 suchana

राजदेवी नगर पालिकाका मेयर सिह गाई भैसी पालनमा

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट १२ फागुन ।
राजदेवी नगर पालिकाका मेयर धिरेन्द्र सिहले गाई भैसी पालन गरी मासिक रु ७५ हजार आम्दानी मुनाफा कमाई रहेका छन । २०६६ साल देखि आकृती फर्म ब्रहमपुरीमा खोली गाई भैसी पालन गर्दै आएको राजदेवी नगर पालिकाका मेयर सिहले बताए । राजदेवी नगर पालिकाको वडा न ९ मा संचालित गाई भैसी पालनमा ४ जना वडा वासीले रोजगारी पाइ रहेको मेयर सिहले भने । ५ वटा भैसी र १८ वटा गाई अहिले आकृति फर्ममा रहेको उनले बताए । विगतमा गाई भैसी पालन किसानले गर्र्दे आए पनि अहिले व्यवसायीक रुपमा गाई भैसी पालन हुने गरेका छन । किसानले गाई भैसी पालन गर्नु भन्दा विदेशमा गई कमाउने रहर चलेका छन । जिल्लाका प्रय युवाहरु विदेशमा रहेको दुखेसो पोख्दै मेयर सिहले आफनो गाउँ ठाउँमा मेहनत गरे राम्रो आम्दानी हुने बताए । गाई भैसी पालनबाट खेतमा रसायनिक मल्ल छर्कनु भन्दा गाई भैसीको गोबर राख्ने गरेको उनले स्पष्ट पारे । रसायनिक मल्ल किनू नपरेको बताउदै दुध विक्री वितरण गर्ने गरेको बताए । आफुलाई चाहिने दुध पनि किन्नु नपरेको उनले बताए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.