Take a fresh look at your lifestyle.
npa 9 suchana

खाना र खेतीपाती समसामयीक सवालहरुमा छलफल

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट १९ फागुन ।
खाद्यका लागी कृषि अभियान संस्थाको आर्थिक सहयोग तथा नेपाल पत्रकार महासंघ रौतहटको आयोजनामा खाना र खेतीपाती समसामयीक सवालहरु संचारकर्मीसँग दुई दिने छलफल आज समापन भएको छ । खाद्यका लागी कृषि अभियान संस्थाका संयोजक उदव अधिकारी ,कृष्ण प्रसाद पौडेल र पत्रकार चन्द्र किशोर झाले छलफलमा आ आफनो सुझाव तथा सल्लाह दिएका थिए । खाद्यका लागी कृषि अभियान र अवधारण वारे उद्यव अधिकारीले जानकारी दिएका थिए । सोही क्रममा कृष्ण प्रसाद पौडेलले कृषिका समसामयीक सवालहरु , पर्यावरणीय र अभ्यास वारे जानकारी गराइएको थियो । पत्रकार चन्द्र किशोर झाले तराई मधेशको पर्यावरण र खेती संस्कृति वारेमा छलफल गराएका थिए । छलफलमा जिल्लाका ३० जना पत्रकारहरुको सहभागिता रहेको थियो । गौतम होटल चन्द्रनिगाहपुरका सभाहलमा कार्यक्रम संचालन भएको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.