, रौतहट १९ फागुन ।
खाद्यका लागी कृषि अभियान संस्थाको आर्थिक सहयोग तथा नेपाल पत्रकार महासंघ रौतहटको आयोजनामा खाना र खेतीपाती समसामयीक सवालहरु संचारकर्मीसँग दुई दिने छलफल आज समापन भएको छ । खाद्यका लागी कृषि अभियान संस्थाका संयोजक उदव अधिकारी ,कृष्ण प्रसाद पौडेल र पत्रकार चन्द्र किशोर झाले छलफलमा आ आफनो सुझाव तथा सल्लाह दिएका थिए । खाद्यका लागी कृषि अभियान र अवधारण वारे उद्यव अधिकारीले जानकारी दिएका थिए । सोही क्रममा कृष्ण प्रसाद पौडेलले कृषिका समसामयीक सवालहरु , पर्यावरणीय र अभ्यास वारे जानकारी गराइएको थियो । पत्रकार चन्द्र किशोर झाले तराई मधेशको पर्यावरण र खेती संस्कृति वारेमा छलफल गराएका थिए । छलफलमा जिल्लाका ३० जना पत्रकारहरुको सहभागिता रहेको थियो । गौतम होटल चन्द्रनिगाहपुरका सभाहलमा कार्यक्रम संचालन भएको थियो ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
- प्रतिक्रिया
- Facebook Comments