Take a fresh look at your lifestyle.
npa 9 suchana

शहरीकरणको नाममा शहरी बिकास अन्तर्गत करोडौं रकम भ्रष्टाचार

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट ६ चैत्र ।
वल्र्ड बैंक अनुदानमा रौतहट जिल्लाको शहरीकरणको नाममा शहरी बिकास अन्तर्गत करोडौं रकम भ्रष्टाचार भएको विरुद्धमा आज गौर नगर पालिका ७ निवासी रघु गुप्ताले आन्दोलन शुरु गरेको छ । गौर नगर पालिकाको बिपी चोकमा विहान ११ वजे देखि अपरान्ह ४ बजे सम्म मेनरोडमा भ्रष्टाचार विरुद्ध प्रचार प्रसार गरेका छन । राजदेवी नगर पालिका , गौर नगर पालिका , यमुना माई नगर पालिका लगायत जिल्लाका धेरै नगर पालिकालाई शहरीकरण गर्न शहरी विकास मन्त्रालयबाट आएको रकम दुरुपयोग भएको उनले सो क्रममा बताएका छन । भ्रष्टाचार भएको सुचना विभिन्न सम्बन्धित निकायमा दिए पनि हाल सम्ममा कारवाई नभएकोले आफु सडकमा आन्दोलन गर्न बाध्य भएको बताए । एक्लै सडकमा भ्रष्टाचार विरुद्ध प्ले कार्ड लिई आफनो सन्देश प्रभाव गरि रहेको थियो । आश्रय निर्माण सेवालाई विभिन्न नगर पालिकामा कार्य गर्न टेन्डर स्वीकृत मन्त्रालयले गरेको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.