रौतहट ६ चैत्र ।
वल्र्ड बैंक अनुदानमा रौतहट जिल्लाको शहरीकरणको नाममा शहरी बिकास अन्तर्गत करोडौं रकम भ्रष्टाचार भएको विरुद्धमा आज गौर नगर पालिका ७ निवासी रघु गुप्ताले आन्दोलन शुरु गरेको छ । गौर नगर पालिकाको बिपी चोकमा विहान ११ वजे देखि अपरान्ह ४ बजे सम्म मेनरोडमा भ्रष्टाचार विरुद्ध प्रचार प्रसार गरेका छन । राजदेवी नगर पालिका , गौर नगर पालिका , यमुना माई नगर पालिका लगायत जिल्लाका धेरै नगर पालिकालाई शहरीकरण गर्न शहरी विकास मन्त्रालयबाट आएको रकम दुरुपयोग भएको उनले सो क्रममा बताएका छन । भ्रष्टाचार भएको सुचना विभिन्न सम्बन्धित निकायमा दिए पनि हाल सम्ममा कारवाई नभएकोले आफु सडकमा आन्दोलन गर्न बाध्य भएको बताए । एक्लै सडकमा भ्रष्टाचार विरुद्ध प्ले कार्ड लिई आफनो सन्देश प्रभाव गरि रहेको थियो । आश्रय निर्माण सेवालाई विभिन्न नगर पालिकामा कार्य गर्न टेन्डर स्वीकृत मन्त्रालयले गरेको थियो ।
Trending
- एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्यसहित २१ जना एमाले प्रवेश
- सुन चाँदीका गर गहना खरिद विक्रीमा अहिले ब्यापक रुपमा ठगी
- अनुशासित भएर पत्रकारिता गर्न आग्रह– मधेश प्रदेश सदस्य झा
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- प्रतिक्रिया
- Facebook Comments