रौतहट ८ चैत्र ।
आश्रय निर्माण सेवाले कार्य नगरी करोडौं रकम भुतmानी लिएको आरोप लगाउदै गौर नगर पालिका ७ निवासी रघु गुप्ताले आज हस्ताक्षर संकलन गरेको छ । गौर नगर पालिकाको बिपी चोकमा विहान ११ वजे देखि अपरान्ह ४ बजे सम्म हस्ताक्षर संकलन गरेका हुन । राजदेवी नगर पालिका , गौर नगर पालिका , यमुना माई नगर पालिका लगायत जिल्लाका धेरै नगर पालिकालाई शहरीकरण गर्न शहरी विकास मन्त्रालयबाट आएको रकम दुरुपयोग भएको भन्दै विभिन्न निकायमा उजुरी गर्दा पनि सुनुवाई नभएकोले बाध्य भएर आज तेस्रो दिन हस्ताक्षर संकलन गरेको उनले बताए । वल्र्ड बैंकको अनुदानमा रौतहट जिल्लाको शहरीकरण गर्नका लागी सडक नाला निर्माण कार्य को लागी शहरी बिकासले टेन्डर आहवान गरेको थियो । आश्रय निर्माण सेवालाई विभिन्न नगर पालिकामा कार्य गर्न टेन्डर स्वीकृत भएको बताइएको छ ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
पहिलाको
- प्रतिक्रिया
- Facebook Comments