Take a fresh look at your lifestyle.
npa 9 suchana

मेयर रिना कुमारी शाहले गरेको कार्य प्रति जनता हर्षित

gadhimai nagar palika ko suchana
suchana gadhimai


, रौतहट २३ चैत्र ।
मौलापुर नगर पालिकामा मेयर रिना कुमारी शाहले गरेको कार्य प्रति जनता हर्षित भएका छन । मौलापुर नगर पालिकाको वार्षिक वजेटले जनता प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा लभान्वित भएको कारण हर्षित भएको हो । निशुल्क आँखा शिविर , असहाय को साथमा मेयर कार्यक्रम अन्तरगत छोरीको विहेमा प्रति परिवार २५ हजारको दर सहयोग , बाल बालिकालाई ल्याप्टप वितरण , विधुत निशुल्क ,ग्याँस सिलिन्डर तथा चुलो वितरण , गाई भैसी पालन जस्ता कार्यक्रमले जनता प्रत्यक्ष रुपले लभान्वित भएको मौलापुर नगर पालिकाका प्रशासकीय अधिकृत राम बाबु शाहले बताएका छन ।
यसै गरी मौलापुर नगर पालिकाकी मेयर रिना कुमारी शाहले विभिन्न योजनाहरु संचालन तथा निर्माण गराएका छन । प्राविधिक शिक्षालय निर्माण , बहु प्राविधिक शिक्षालय निर्माण , मधानी महोत्सव , वडा न ७ को कार्यालय भवन निर्माण , प्राचिन शिव मन्दिर निर्माण ,मौलापुर नगर पालिका कार्यालय भवन निर्माण , ल्याण्डपुलिङ्ग मार्फत स्मार्ट सहर निर्माण , मर्यादपुर एकिकृत दलित वस्ति निर्माण , प्रवेश द्धार निर्माण , बजार पुर्वाधार निर्माण , बस पार्क निर्माण , विधुत पावर हाउस निर्माण , पिकनिक पार्क निर्माण ,सिचाई पुर्वाधार , विधालय पुर्वाधार ,स्वास्थ्य पुर्वाधार ,खानेपानी पुर्वाधार ,बहु उदेश्यी भवन ,मौलापुर एकिकृत दलित वस्ति ,कालोपत्रे सहितको सडक पुर्वाधारले जनता लभान्वित भएका छन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.