Take a fresh look at your lifestyle.
npa 9 suchana

सांघातिक हमलाको घटना प्रति सदस्य साहद्धारा घोर निन्दा

gadhimai nagar palika ko suchana
suchana gadhimai


, रौतहट २९ चैत्र ।
मौलापुर नगरपालिकाका मर्यादपुर निवासी शम्भु नाथ तिवारी लगायतका व्यतिm माथि गरिएको सांघातिक हमलाको घटना प्रति नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले घोर निन्दा गरेको छ ।
मौलापुर नगरपालिकाका मर्यादपुर निवासी शुम्भनाथ तिवारी, उनको भाई द्वारिकानाथ तिवारी र आमा विन्दुमति तिवारी माथि ज्यानमार्ने उद्देश्यले भएको सांघातिक आक्रमणको घटनाप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको नेकपा एमालेका स्थायी किमिटी सदस्य साहले जनाएको छ ।
ज्यान मार्ने उद्देश्यले मर्यादपुरमा पटक पटक सर्वसाधारण व्यक्तिहरुमाथि सांघातिक हमलाको घटना दोहरी रहदा पनि स्थानीय प्रहरी–प्रशासनले कुनै ठोस कदम चाल्न नसक्नु खेद÷आपत्तिजनक विषय हा उनले उल्लेख गरेका छन।
आजको २१औं शताब्दीमा पनि लोकतन्त्र एवं कानूनी राज्यको यसरी खुलेआम उपहास उड्उने घटनाको घोर निन्दा गर्दै घटनामा संलग्न दोषी–अपराधीहरु जोसुकै भएतापनि निजलाई तत्काल कानूनी दायरामा ल्याई हदैसम्मको कारवाही गर्न गृह प्रशासनसंग जोडदार माग गर्दै घटनाबाट पीडि़त घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका हुन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.