Take a fresh look at your lifestyle.
npa 9 suchana

दुर्गा भगवती गाउँ पालिकामा केन्द्रका अध्यक्ष उम्मेदवार शम्भु कुमार सिह विजय

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट ४ जेठ ।
दुर्गा भगवती गाउँ पालिकामा नेकपा माओवादी केन्द्रका अध्यक्ष उम्मेदवार शम्भु कुमार सिहले ४ हजार २०४ मत प्राप्त गरी वियभ भएको छ भने निकटतम प्रतिद्धन्द्धी नेपाली काग्रेसका अरुण कुमार साहले २ हजार ९८२ मत प्राप्त गरी पराजित भएको छ ।
नेकपा माओवादी केन्द्रका उपाध्यक्षको उम्मेदवार शिला देवीले २ हजार ६७९ मत प्राप्त गरी विजय भएकी छन भने निकटतम प्रतिद्धन्द्धी नेकाका मञजु देवीले २ हजार ३५७ मत प्राप्त गरी पराजित भएकी छन ।
त्यसै गरी वडा न १ मा नेकाका प्रधुमन कुमार चौधरीले ६८६ मत प्राप्त गरी विजय भएको छ भने नेकपा माओवादी केन्द्रका लाल बाबु साहले ६०६ मत प्राप्त गरी पराजित भएको छ ।
वडा न २ मा नेकाका सुरेश चौधरीले ६८७ मत प्राप्त गरी विजय भएको छ भने नेकपा माओवादी केन्द्रका हरि शंकर नाथ झाले ३५८ मत प्राप्त गरी पराजित भएको छ ।
वडा न ३ मा नेकपा माओवादी केन्द्रका धमेृन्द्र कुमार झाले ७३३ मत प्राप्त गरी विजय भएको छ भने लोसपाका निरज कुमार झाले ५७३ मत प्राप्त गरी पराजित भएको छ ।
वडा न ४ मा नेकपा माओवादी केन्द्रका रामानन्द प्रसादले ७६५ मत प्राप्त गरी विजय भएको छ भने लोसपाका देवी कान्त चौधरीले ५६७ मत प्राप्त गरी पराजित भएको छ ।
वडा न ५ मा नेकाका धर्मनाथ चौधरीले ८५९ मत प्राप्त गरी विजय भएको छ भने नेकपा एकिकृत समाजवादीका विरेन्द्र साहले ७९१ मत प्राप्त गरी पराजित भएको निर्वाचन कार्यालय रौतहटले जनाएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.