Take a fresh look at your lifestyle.
npa 9 suchana

राजदेवी नगर पालिकामा नेकपा (एकिकृत समाजवादी) पार्टीका मेयर उम्मेदवार भिखारी प्रसाद यादव विजय

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट ४ जेठ ।
राजदेवी नगर पालिकामा नेकपा (एकिकृत समाजवादी) पार्टीका मेयर उम्मेदवार भिखारी प्रसाद यादवले ६ हजार ९ सय ९९ मत प्राप्त गरी विजयी भएको छ भने निकटतम प्रतिद्धन्द्धी नेपाली काग्रेसका मेयर उम्मेदवार धिरेन्द्र कुमार सिहले ३ हजार ७१७ मत प्राप्त गरी पराजित भएको निर्वाचन कार्यालय रौतहटले जनाएको छ ।
उपमेयर पदमा नेकपा (एकिकृत समाजवादी) पार्टीका राज कुमारी देवीले ६ हजार १६४ मत प्राप्त गरी विजयी भएकी छन भन्ने नेपाली कागे्रसका अर्चना कुमारी यादवले ३ हजार ४९ मत प्राप्त गरी पराजित भएको हो ।
यसै गरी वडा न १ मा नेकपा (एकिकृत समाजवादी) पार्टीका नरेस प्रसाद यादवले ६१२ मत प्राप्त गरी विजयी भएको छ भने लोसपाका उम्मेदवार शिव नारायण साहले ५८८ मत प्राप्त गरी जराजित भएको छ ।
वडा न २ मा नेपाली काग्रेसका सनुप महतोले ३०० मत प्राप्त् गरी विजयी भएको छ भने संदिप मान राजवंशी २७७ मत प्राप्त गरी पराजित भएको बताइएको छ ।
वडा न ३ मा नेकपा (एकिकृत समाजवादी) पार्टीका रामरुप राउतले ४५४ मत प्राप्त गरी विजयी भएको छ भने जसपाका रणधिर कुमार तिवारीले २४२ मत प्राप्त गरी पराजित भएको छ ।
वडा न ४ नेकपा (एकिकृत समाजवादी) पार्टीका शम्भु प्रसाद साहले ५३८ मत प्राप्तगरी विजयी भएको छ भने निकटतम प्रतिद्धन्द्धी लोसपाका भाग नारायण साहले ४२० मत प्राप्त गरी पराजित भएको हो ।
वडा न ५ मा नेकपा (एकिकृत समाजवादी) पार्टीका सुरेश पडित कुम्हारले ५१८ मत प्राप्त गरी विजय भएको छ भने नेपाली काग्रेसका पकज कुमार सिहले २५० मत प्राप्त गरी पराजित भएको हुन ।
वडा न ६ मा नेकपा (एकिकृत समाजवादी) पार्टीका विश्वनाथ साहले ६५१ मत प्राप्त गरी विजय भएको छ भने जसपाका धर्मेन्द्र गिरीले ५८८ मत प्राप्त गरी पराजित भएको हो ।
वडा न ७ मा नेकपा (एकिकृत समाजवादी) पार्टीका विजय शंकर प्रसाद यादवले १६६८ मत प्राप्त गरी विजय भएको छ भने नेकाका धर्मेन्द्र प्रसाद यादवले २६७ मत प्राप्त गरी पराजित भएको छ ।
वडा न ८ मा नेकपा (एकिकृत समाजवादी) पार्टीका राम इश्वर रायले ९९२ मत प्राप्त गरी विजय भएको छ भने नेकाका शंकर राय यादवले ५५१ मत प्राप्त गरी पराजित भएको छ ।
वडा न ९ मा नेकाका महेन्द्र दासले ४७१ मत प्राप्त गरी विजय भएको छ भने नेकपा (एकिकृत समाजवादी) पार्टीका अनिल कुमार राउतले ४३३ मत प्राप्त गरी पराजित भएको निर्वाचन कार्यालय रौतहटले जनाएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.