Take a fresh look at your lifestyle.
npa 9 suchana

गौर नपामा मेयर उम्मेदवार साहले ६ हजार ३८१ मत प्राप्त गरी विजय

gadhimai nagar palika ko suchana
suchana gadhimai


, रौतहट ४ जेठ ।
गौर नगर पालिकामा नेकपा एकिकृत समाजवादी पार्टीका मेयर उम्मेदवार शम्भु साहले उप मेयर सहित छ वटा वडामा विजय हासिल गरेको छ ।
नेकपा एकिकृत समाजवादी पार्टीका मेयर उम्मेदवार साहले ६ हजार ३८१ मत प्राप्त गरी विजय भएको छ भने निकटतम प्रतिद्धन्द्धी लोसपाका अजय कुमार गुप्ताले ३ हजार ७५५ मत प्राप्त गरी पराजित भएको छ ।
उपमेयरमा एसका उम्मेदवार शैल कुमारी साहले ४ हजार ८०९ मत प्राप्त गरी विजय भएकी छन भने नेका उम्मेदवार शाहमान खातुनले ३ हजार ६८५ मत प्राप्त गरी पराजित भएकी छन ।
वडा न १,२,३ , ४ , ६, ९ मा एसका लाल बाबु चौधरी , विनोद साह , अबदुल ताहिर ,सजय गिरी अवध विहारी साह , कुमार अर्जुन सिह निर्वाचित भएका छन भने वडा न ५ मा स्वतनत्र उम्मेदवार शिव शकर यादव , वडा न ७ मा लोसपाका हरि शंकर पाण्डे , वडा न ८ मा नेका जनार्दन साह निर्वाचित भएका छन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.