Take a fresh look at your lifestyle.
npa 9 suchana

बौधीमाईमा एसका मेयर उम्मेदवार प्रदिप कुमार यादव निर्वाचित

gadhimai nagar palika ko suchana
suchana gadhimai


, रौतहट १० जेठ ।
बौधीमाई नगर पालिकामा नेकपा समाजवादी एकिकृतका मेयर उम्मेदवार प्रदिप कुमार यादव निर्वाचित भएको छ । उनले ४ हजार ८१० मत ल्याई निर्वाचित भएको हो । उनका निकटतम प्रतिद्धन्द्धी जनता समाजवादी पाटीका मेयर उम्मेदवार राजीव रंजन यादवले ४ हजार ६२४ मत ल्याएका हुन ।
उपमेयर पदमा एसका उम्मेदवार प्रमीला देवीले ४ हजार ८९४ मत ल्याइ विजयी भएकी हुन ।उनका निकटतम प्रतिद्धन्द्धी जसपाकी सिमा नेसाले ४ हजार ४८१ मत ल्याइएकी थिइन् ।
यसै गरी वडा न १ देखि ९ सम्म क्रमसः जसपाका रामजोधी राउत कुर्मी , नेकाका धर्मेन्द्र पटेल ,जसपाका मणिभुषण प्रसाद साह ,एसका तररन्त नारयण यादव ,लक्ष्मी नारायण यादव ,गगन देव राय यादव ,जसपाक नरेन्द्र कुमार सिन्हा ,नेकाका विन्देश्वर राय यादव ,एमालेका मुति नारायण मिश्र निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ ।
बौधीमाई , राजदेवी , गौर र वृन्दवान नगर पालिका गरी चार स्थानमा एसका उम्मेदवार निर्वाचित भएका छन ।
गढीमाई ,गरुडा र फतुवा विजयपुर नगर पालिकामा मत गणना भइ रहेको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.