Take a fresh look at your lifestyle.
npa 9 suchana

gadhimai nagar palika ko suchana
suchana gadhimai


, रौतहट ११ जेठ ।
फतुवा विजयपुर नगर पालिकामा नेपाली काग्रेस पार्टीका मेयर उम्मेदवार गोपाल राय यादव निर्वाचित भएको छ । उनले ४ हजार ८५१ मत ल्याई निर्वाचित भएको हो । उनका निकटतम प्रतिद्धन्द्धी एमालेका विजय यादवले ३ हजार ३६१ मत ल्याएका हुन ।
उपमेयर पदमा नेकाका अमवेया खातुनले ५ हजार १६२ मत ल्याइ विजय भएकी छन भने एमालेका कान्ती देवीले ३ हजार ६६८ मत ल्याएका थिइन् । उनी २०७४ सालको स्थानीय निर्वाचनमा माओवादी बाट उपमेयरमा निर्वाचित भएकी थिइन् ।
वडा न १ देखि ९ सम्म क्रमस नेकाका विजय कुमार यादव , एमालेका अनुरुद्ध प्रसाद यादव ,नेकाका रामेश्वर प्रसाद यादव , सतिस कुमार यादव ,शेख एमाज अहमद ,एमाले राम एकवाल राय यादव ,नेका का राम विश्वास राय यादव ,नितेस कुमार चौधरी र राकेश यादव निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.