Take a fresh look at your lifestyle.
npa 9 suchana

कृषि विकास बैक गौरको नवनिर्मित भवन तथा एटिएमको उदघाटन

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट १९ जेठ ।
कृषि विकास बैक शाखा कार्यालय गौरको नवनिर्मित भवन तथा एटिएमको उदघाटन आज गौर नगर पालिकाका नगर प्रमुख शम्भु साहले गरेका छन । सो अवसरमा उनले किसानको समस्या समयमा समाधान गर्न आग्रह गरेका छन । किसानको लागी ऋण प्रभाव देखि लिएर विभिन्न शिर्षकमा दिदै आएको ऋण लगानी सुल्भ तरिकाले प्रभाव गर्न उनले सुझाव दिए । धेरै जसो बैकमा एटिएम रहे पनि कृषि विकास बैकमा एटिएम नभएकोले सेवाग्रही लाई मर्का पर्दै आएको उनले बताए । बैकको सेवा प्रभाव देखि लिएर अन्य सेवा छिटो छरितो होस भने शुभकामना तथा उतरोतर प्रगतिको कामना समेत नगर प्रमुख शाहले गरे ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.