, रौतहट १९ साउन ।
मधेश प्रदेशका गृह तथा संचार मन्त्री भरत साहले मधेश प्रदेशको अधिकारका लागी नेपाल सरकारका मधेश प्रदेश प्रमुखलाई अल्टीमेटम दिने बताएका छन ।
आज विहीवार रेड टेलिभिजनका दोस्रो वार्षिकत्सवको अवसरमा संस्थापक अध्यक्ष स्वं. रामा यादवकी सालिक अनावरण कार्यक्रममा बोल्दै मन्त्री शाहले आउदो २२ गते ११ वजे मधेश प्रदेश प्रमुख समक्ष अल्टीमेटम ज्ञापन पत्र बुझाउने बताए ।
मधेश प्रहरी तथा शान्ति सुरक्षाका जिम्मा प्रदेशको अधिकार भित्र राख्नु पर्नेमा सघ सरकारले आश्वासन दिदै आए पनि हाल सम्ममा अधिकारबाट वञिचत गराएकोले मधेश प्रदेशले आन्दोलन गर्नै बताए ।
अल्टीमेटम पश्चात पनि अधिकारबाट वञिचत गराउन खोजेमा सभामुखको नेतृत्वमा सर्वदलिय बैठक बसी आन्दोलनको तय गरिने मन्त्री शाहले बताए ।
एतिहासिक आन्दोलन , जनआन्दोलन मधेश आन्दोलनको उपज नै देशमा संघियता आएको बताउदै उनले मधेश प्रदेशलाई सवल सुदृढ बनाउन आवश्यकता रहेको बताए ।
रेड टलिभिजनका संचालक जय प्रकाश यादवको अध्यक्षतामा मधेश प्रदेश सभा सदस्य बाबु लाल साह , नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सदस्य शैलेन्द्र झा ,नेपाल पत्रकार महासंघ रौतहटका सभापति प्रेमचन्द्र झा ,नेकपा माओवादीका विन्देश्वर यादव , शिक्षक योगेन्द्र यादव लगायतका वतmाहरुले आ आफनो शुभकामना मन्तव्य दिएका थिए ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
- प्रतिक्रिया
- Facebook Comments