Take a fresh look at your lifestyle.
npa 9 suchana

नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डपको ३८ औं बार्षिकोत्सव सम्पन्न

gadhimai nagar palika ko suchana
suchana gadhimai

जनकपुर ३० साउन ।
नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डपको ३८ औं बार्षिकोत्सव सम्पन्न भएको छ । सो अवसरमा ९ जना सर्व साधारण तथा ६५ जना प्रहरी कर्मचारी गरी ७४ जनाले रतmदान गरेका छन ।
मधेश प्रदेश प्रहरी श्रीमती संघका प्रमुख प्रहरी नायव महानिरीक्षक मसऊद आलम खाँ को प्रमुख आतिथ्यतामा प्रदेश श्रीमती संघकी अध्यक्ष सीमा खान लगायत संघकी पदाधिकारीहरू, मधेश प्रदेश स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रदेशिक अस्पताल जनकपुरधाम धनुषा, जानकी मेडिकल कलेज शिक्षण अस्पताल जनकपुरधाम धनुषा, प्रदेशिक रेडक्रस कार्यालय जनकपुरधाम धनुषा, जिल्ला रेडक्रस सोसाईटी जनकपुरधाम धनुषा, काब्या अस्पताल जनकपुरधाम धनुषा, मधेश प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्र।व।उ योग बहादुर पाल, प्र।व।उ। मनोज कुमार यादव, नेपाल प्रहरी प्रदेश कार्यालय बीरगंज पर्सा ९हाल जनकपुरधाम० का प्रमुख ध्रुबराज राउत, नेपाल प्रहरी विशेष सुरक्षा गण ढल्केवर धनुषाका गण प्रमुख, मधेश प्रदेश प्रहरी गण जनकपुरधाम धनुषाका गण प्रमुख, जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख, मधेश प्रदेश प्रहरी अस्पताल रुपनी सप्तरीका प्रमुख, मधेश प्रदेश प्रहरी कार्यालय तथा मातहतका बिभिन्न कार्यालयहरूमा कार्यरत सि।प्र।अ।रजु।प्र।अ। देखि प्र।ज।हरू तथा सर्वसधारण समेत रतmदान कार्यक्रममा सहभागिता रहेका थिए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.