Take a fresh look at your lifestyle.
npa 9 suchana

सवारी साधनहरु नियन्त्रणमा लिई कारवाही 

gadhimai nagar palika ko suchana
suchana gadhimai

 

रौतहट दृष्टि साप्ताहिक

सम्बन्धित अन्य समाचार
यमुनामाई गाउँ पालिकाको सुचना

सवारी साधनहरु लापरवाहीपुर्ण तवरबाट चालाएको अवस्थामा प्रहरीले कारवाई गरेको छ । नेपालीहरुको महान चाडँपर्व (बडा दशैं) विजय दशमी २०७९ को पावन अवसरमा सवारी साधनबाट हुनसक्ने दुर्घटनाहरु न्युनिकरण गर्ने उद्देश्यले  जिल्ला प्रहरी कार्यालय रौतहटबाट र मातहत ट्राफिक प्रहरी कार्यालय गौरबाट संयुक्त रुपमा खटिएको प्रहरी चेकिङ्ग टोलीले १२३ सवारी साधनलाई कारवाई गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरिक्षक सुनिल मल्लले बताए ।  ९६ वटा मोटरसाईकल, ४ वटा ट्रक, २ वटा बस, ११ वटा जिप कार, १ वटा ट्रयाक्टर र अन्य ९ वटा गरी जम्मा १२३ वटा सवारी साधनहरु लापरवाहीपुर्ण तवरबाट चालाएको अवस्थामा फेलापारी नियन्त्रणमा लिई कनूनी कारवाही गरिएको प्रहरी नायव उपरिक्षक मल्ले बताए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.