Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

सवारी साधनहरु नियन्त्रणमा लिई कारवाही 

gadhimai nagar palika ko suchana
suchana gadhimai

 

रौतहट दृष्टि साप्ताहिक

यमुनामाई गाउँ पालिकाको सुचना

सवारी साधनहरु लापरवाहीपुर्ण तवरबाट चालाएको अवस्थामा प्रहरीले कारवाई गरेको छ । नेपालीहरुको महान चाडँपर्व (बडा दशैं) विजय दशमी २०७९ को पावन अवसरमा सवारी साधनबाट हुनसक्ने दुर्घटनाहरु न्युनिकरण गर्ने उद्देश्यले  जिल्ला प्रहरी कार्यालय रौतहटबाट र मातहत ट्राफिक प्रहरी कार्यालय गौरबाट संयुक्त रुपमा खटिएको प्रहरी चेकिङ्ग टोलीले १२३ सवारी साधनलाई कारवाई गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरिक्षक सुनिल मल्लले बताए ।  ९६ वटा मोटरसाईकल, ४ वटा ट्रक, २ वटा बस, ११ वटा जिप कार, १ वटा ट्रयाक्टर र अन्य ९ वटा गरी जम्मा १२३ वटा सवारी साधनहरु लापरवाहीपुर्ण तवरबाट चालाएको अवस्थामा फेलापारी नियन्त्रणमा लिई कनूनी कारवाही गरिएको प्रहरी नायव उपरिक्षक मल्ले बताए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.