,रौतहट २५ असोज
नेकपा एमाले मधेश प्रदेशमा कमजोर हुन थालेका छन । असोज २० गते सम्म नेकपा एमालेमा प्रवेश गर्नेको लहर चले पनि असोज २३ गतेबाट एमालेबाट हटने क्रम बढेको छ । एमाले तथा जनता समाजवादी पार्टीको चुनावी गठबन्धनका कारण मधेश प्रदेशमा वर्चश्व जम्माएका नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले आपति जनाए पनि गठबन्धन भएको कारण स्वतन्त्र उम्मेदवार बनेका नेता साहका पक्षधर तथा अनुयायीहरुले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएको कारण नेकपा एमाले कमजोर देखिएको हो । नेकपा एमाले बाट मधेश प्रदेशमा प्रतिनिधि सभा तर्फ स्वतन्त्र उम्मेदवार प्रभु साह, रौतहट –३ , किरण साह, रौतहट–२ , प्रदिप साह, रौतहट–४ , राम आधार कापड, महोत्तरी –३ , मानबहादुर खडका, सर्लाही–१ , किसोरी साह ’कमल’, धनुषा–१ , कृष्ण कुमार महतो, धनुषा –४ , संतोष श्रेस्ट पर्सा –१ प्रदेश सभा तर्फः चन्द्रभुषण साह, सर्लाही १(१) , रेनुका पोडेल, सर्लाही ३ (१) , उमेश कुशवाहा, बारा ४ (२) , केशव राय चौधरी, रौतहट ३ (१) , कुन्दन कुशवाहा, रौतहट ३ (२) , राजेश चौधरी, रौतहट १ (२) , मनोज यादव, रौतहट १ (२) , मुजिम राय, महोत्तरी ३ (१) , सुनिल रोहित, महोत्तरी ३ (२) , गोपाल प्र. यादव, सिरहा ३ (२) , योगेश सिंह, सिरहा २ (२) , प्रमोद महतो, महोत्तरी १ (२) , देवराज घिमिरे, बारा १ (१) , जयन्त कुशवाहा, बारा १ (२) , कदम रसुल, पर्सा– (२) , पहलाद गुप्ता, पर्सा ४ (२) विनोद लामा, पर्सा २ (१) रहेका छन भने यो नामावली पूर्ण छैन, अझ बढ़न सक्छ
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
- प्रतिक्रिया
- Facebook Comments