रौतहट २९ बसोज ।
नेकपा एमालेका केन्द्रिय सदस्य बद्री न्यौपानेले आज राजिनामा दिएको छ । नेकपा एमालेका केन्द्रिय सदस्य न्यौपानेले दिएको राजिनामा पत्रमा जनताको आकक्षा विपरित जनता समाज वादी पार्टी र नेकपा एमालेको गठबन्धन भएको प्रति आपति जनाउदै राजिनामा गरेको उल्लेख गरेको छ । उपेन्द्र यादवको नेतृत्वमा नाकाबन्दी गरी साम्प्रदायीकता भडकाउने जस्ता कार्य गर्ने जनता समाज वादी पार्टी संग गठबन्धन गरेको प्रति आपति जनाई पुर्व मन्त्री समेत रहेका न्यौपाने राजिनामा दिएको हो ।
Trending
- संचारकर्मी श्रेष्ठलाई धम्की दिने माथि कारवाइको माग
- एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्यसहित २१ जना एमाले प्रवेश
- सुन चाँदीका गर गहना खरिद विक्रीमा अहिले ब्यापक रुपमा ठगी
- अनुशासित भएर पत्रकारिता गर्न आग्रह– मधेश प्रदेश सदस्य झा
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- प्रतिक्रिया
- Facebook Comments