, रौतहट २४ कार्तिक ।
जनता समाजवादी पार्टीका नेता कार्यकर्ता तथा नेकपा एमालेका नेता कार्यकर्ताहरु अहिले गठबनधनका विरोध गर्दै राजिनामा दिदै आएका छन । जसपाका रौतहट जिल्ला अध्यक्ष धर्मेन्द्र पटेलले अध्यक्ष पद तथा साधारण सदस्य समेतबाट राजिना दिएका हुन । पटेलद्धारा प्रकाशित प्रेश विज्ञप्तिमा जसपा पार्टीका अध्यक्ष उपेन्द्र यादवले निर्वाचनको लागी मनोनयन हुने बेला सम्म वर्तमान बाम लोकतान्त्रिक गठबन्धनबाट नै देशको निकास सम्भव छ उल्लेख छ । नेकपा एमालेका अध्यक्ष केपी शमौ ओली देशको उदयमान तानाशाह हो भन्दै निर्देशन दिदै गरेको सर्व विदिदै छ । मधेशीको पक्षमा लडि रहेको जसपा नागरिकता जस्तो गम्भीर मुदामा गैर जिम्मेवार भई नेकपा एमालेका राष्ट्रपतिद्धारा होल्ड गरेको नागरिकता विधेयक वारे जानकारी हुदाँ हुदै आँखा चिम्लेर रातारात उसकै शरणमा जानु आतमघाती र मधेशी जनता प्रति गदारी भएको विज्ञप्तिमा उल्लेख छ । त्यस्र्थ जसपा र एमालेको गठबनधनको निर्णय प्रति विमति जनाउदै राजिनामा दिएको उल्लेख छ । यस्तै नेकपा एमालेका केन्दिय सदस्य तथा सर्लाही जिल्लाका सह इन्चार्य रीता कुमारीले नेकपा एमालेका साधारण सदस्य तथा विभिन्न पदबाट राजिनामा दिएकी छिन । उनले एमाले तथा जसपाका गठबन्धन अपवित्र भएको भन्दै राजिनामा दिएका हुन ।
Trending
- अनुशासित भएर पत्रकारिता गर्न आग्रह– मधेश प्रदेश सदस्य झा
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- प्रतिक्रिया
- Facebook Comments